दैलेखका सबै पालिकाको हेल्प डेस्क गुराँसेमा
अमर सुनार दैलेख, १० बैशाख । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्र दैलेखको बुधबार बसेको बैठकले जिल्लाका ११ वटै स्थानीय तहहरुले दैलेख प्रवेश गर्ने मुख्य नाका गुराँसेमा हेल्प डेस्क राखी आफ्नो पालिकाका बासिन्दाहरुलाई उपयुक्त सवारी साधनबाट लैजाने व्यवस्था मिलाउने निर्णय गरेको छ । आफ्नो घर आउदै गरेका नागरिकहरुको बारेमा स्थानीय पालिकाहरुले […]



