ओलीले आकस्मिक क्याबिनेट डाके

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन् । अहिले केही बेरमै बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो । बालुवाटार स्रोतका अनुसार बैठकमा सरकारले हालै ल्याएको दुईवटा अध्यादेशबारे छलफल हुनेछ । अध्यादेश फिर्ता गर्न चौतर्फी दबाब बढेपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आज राजनीतिमा दुरगामी असर पार्ने खालका निर्णय […]

त्रिविका माईक्रोबायोलोजिष्ट कर्णालीमा

सुर्खेतं, १२ बैशाख । कोरोना भाइरस रोगको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न त्रिभुवन विश्वविद्यालयका चार माइक्रोबायोलिष्ट कर्णाली पुग्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री नवराज रावतको पहलमा त्रिबी माईक्रोवायोलोजि विभाग प्रमुख सह प्रा.डा.मेघराज बन्जाराको नेतृत्वमा सह प्रा.डा देवराज जोशी, अनिल शाह र बिराज लोहनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुभएको छ । उहाँहरु आरटि पीसीआर […]

हर्रे बनाए एक घण्टामा विद्युत आउने

सुर्खेत, १२ बैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा विहिबार दिउँसो आएको हावाहुरीपछि विधुत सेवा अवरुद्ध छ । हावाहुरीले प्रशारणलाईनमा असर गरेपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत प्राधिकरण सुर्खेतको टोली विहिबार साँझैदेखि समस्या पत्ता लगाउन खटिएको छ । सुर्खेतबाट एउटा टोली र छिन्चुदेखि अर्को टोली विद्युत सूचारुमा खटिएको कार्यालय प्रमुख टंकराज गिरीले जानकारी […]

ओलीविरुद्ध भैंसेपाटीमा अर्को मोर्चाबन्दी

काठमाडौं, १२ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठकले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् । सो पार्टीको नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा बिहीबार भएको छलफलमा नेताहरु उक्त निष्कर्षमा पुगेको उच्च स्रोतले जनाएको छ । […]

डोल्पामा स्वास्थ्य सामाग्री पठाइयो

सुर्खेत, ११ बैशाख । मनघरी फाउण्डेशन नेपालको अगुवाईमा कर्णाली प्रदेशको जिल्लाहरुमा तेस्रो चरण स्वास्थ्य सामाग्री डोल्पा पठाएको छ । पहिलो चरणमा र दोस्रो चरणमा दैलेखी सेवा समाजसंग सहकार्य गरेर १ सय ११ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान गोलब्स र १० बोतल सेनीटाईजर पठाएको थियो । त्यसैगरी तेस्रो चरणमा डोल्पा जिल्लामा […]

वीरेन्द्रनगर विपद् कोषमा १ लाख १ हजार

सुर्खेत, ११ बैशाख । वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको नगर विपद् कोषमा विहिबार एक लाख एक हजार रुपैयाँ प्राप्त भएको छ । कोरोना भाईरस नियन्त्रण, रोकथाम, उपचार र राहातका लागि स्थापना गरिएको नगर स्तरिय विपद् कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ । वीरेन्द्रनगर नगरपालिकाले एकद्धार प्रणालीबाट राहत विरतण गर्ने निति बनाएपछि नगरपालिकाको विपद् कोषमा नगदै जम्मा […]

कर्णालीमा लकडाउन खुकुलो : कृषि खुल्यो, उद्योगमा बन्दाबन्दी

सुर्खेत, ११ बैशाख । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण, रोकथामका लागि चौथो चरणको लकडाउन चलिरहेको छ । सुखद पक्ष कोरोनाको संक्रमण कर्णालीमा भित्रिएको छैन । बाहिरी प्रदेश र जिल्लाबाट कर्णाली भित्रिने यहाँका नागरिक अलपत्र भएपछि प्रदेश सरकारले केही यातायात र कृषि क्षेत्रमा केही खुकुलो बनाएको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कृषिका धेरै कार्यमा खुकुलो […]

वडा–वडामा सुपथ पसल

दैलेख (गुराँस), ११ बैशाख । दैलेखको गुराँस गाउँपालिकाले लक–डाउनका बेला आफ्ना नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन टोल–टोलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ पसलमा बाहिरभन्दा केही सस्तो पर्छ। गाउँपालिकाले जथाभावी हिँड्डुल र सार्वजनिक कार्यक्रममा पूर्ण रोक लगाएको छ । अध्यक्ष खेमराज वलीले लक–डाउनका बेला महँगी बढेकाले गाउँपालिकाले सबै वडामा सुपथ मूल्य पसलहरू […]

कविता : आमा

Pipala Dhungana : पिपला ढुङ्गाना ‌अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ सगर सँग हुन्छ कि त हुन्छ सागर सँग पुर्ण गहिराइ सँग उनी न पुर्ण गहिरिन पाउँछिन् न पुर्ण उचाई छुन कर्तव्यको दायराले निलुन्जेल […]

एनआरएन र किसानको १ लाख १ हजार कोषमा

सुर्खेत, ११ बैशख । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम, उपचार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले विपद् कोष स्थापना गरेको छ । उक्त कोषमा राहत रकम संकलन जारी छ । विभिन्न वित्तिय संस्था, सहकारी, सामाजिक संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन जारी रहेको छ । उक्त कोषमा विहिबार दुई वटा लद्युवित्त वित्तिय संस्थाले सहयोग […]

एमयूमा सेनिटाइजर उत्पादन सुरु

सुर्खेत, ११ बैशाख । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतले सेनिटाईजर उत्पादन सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाममा उपयोग हुनेगरी सेनिटाइजर उत्पादन कार्य विहिबार एक कार्यक्रमवीच उद्घाटन गरिएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहले सेनिटाईजर उत्पादन कार्यको उद्घाटन गर्नुभएको थियो । विश्वविद्यालयलाई अध्ययन अनुसन्धानको केन्द्र बनाउनुका साथै विभिन्न […]

राहतका नाममा राजनीति भयाे

पद्मा खड्का प्रदेश सभा सदस्य, कर्णाली प्रदेश, नेपाल कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि विपन्न परिवार र मजदुर समस्यामा छन् । मजदुरी गरेर छाक टार्दै आएका परिवारलाई रोगभन्दा पनि भोकको चिन्ताले सताउने गरेको छ । यतिबेला सरकारी, गैरसरकारी निकाय र निजी क्षेत्रबाट राहत बाँड्ने काम पनि चलिरहेको छ । राहत वितरणकै नाममा राजनीतिकरण […]

श्रीमानले धेरै सेक्स गरेको भन्दै लकडाउन खोल्न आग्रह

काठमाडौ, ११ बैशाख । विश्वभर कोरोना महामारी डरलाग्दो बन्दै गएको छ । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा २७ लाख भन्दा धेरै संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको संख्या १ लाख ६० हजार भन्दा धेरै रहेको छ ।कोरोनाभाइरसको कारण विश्वका धेरैजसो देशहरूमा लकडाउन लागू गरिएको छ । नेपालमा बैशाख १४ गतेसम्म लकडाउन लागु […]