ओलीले आकस्मिक क्याबिनेट डाके

काठमाडौं, १२ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक मन्त्रिपरिषद बैठक डाकेका छन् । अहिले केही बेरमै बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको हो । बालुवाटार स्रोतका अनुसार बैठकमा सरकारले हालै ल्याएको दुईवटा अध्यादेशबारे छलफल हुनेछ ।

अध्यादेश फिर्ता गर्न चौतर्फी दबाब बढेपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आज राजनीतिमा दुरगामी असर पार्ने खालका निर्णय हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले हिजै शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । उनले भण्डारीलाई भेट्नु अघि नेकपाका ओली इतरका नेताहरुको भैंसेपाटीमा भेला भई अध्यादेश फिर्ता गर्न लगाउने निर्णय भएको थियो ।

ओलीले आकस्मिक क्याबिनेट डाके

त्रिविका माईक्रोबायोलोजिष्ट कर्णालीमा

ओलीले आकस्मिक क्याबिनेट डाके

लकडाउनमा पालेको काम गर्दै बिब्यस अध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!