सिस्नुँ बेचेर करोडपति बन्न सकिन्छ !

कविन मलेकु/काठमाडौं । आइडिया स्टुडियो सिजन–४ का मेड इन नेपाल राउण्डका विजेता कविन मलेकु घरमै बसेर स्वास्थ्यवद्र्धक खानेकुरा कसरी चिन्ने र प्रयोग गर्ने भनेर लागिपरिरहेका छन् । कविन अक्सर भन्ने गर्छन, ‘सुगर प्रेसरको बिरामी हुनुनुन्छ ? या वजन धेरै भएर आफैँलाई भद्दा महसुस गरिरहनुभएको छ ? छ भने चिन्ता नलिनुस, हाम्रै घरवरिपरि रहेका वस्तुले यो […]

भारतमा बन्यो कोरोनाविरुद्धको खोप

एजेन्सी, १५ वैशाख । अहिले सँसारका विकसित देशहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । अमेरिका, रुस, चीन, बेलायत, अष्ट्रेलियालगायत मुलुक भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । कतिपय देशले मानव परीक्षण समेत गरिसकेका छन् । कतिपयले जनावरमाथि परीक्षण पूरा गरेका छन् । भ्याक्सिन बनाउने प्रतिष्पर्धामा भारत पनि छ । जसमाथि साँसारको बढी ध्यानाकर्षण भएको छ […]

भेरी र कर्णाली नदिमा उच्च सर्तकताकाे आग्रह

सुर्खेत, १५ बैशाख । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको तल्लो क्षेत्र कैलाली, डोटी, अछाम, सुर्खेत लगायतमा ठुलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । यी दुई प्रदेशका अन्य भुभागमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको हुँदा आज (सोमबार), भोली (मंगलबार) र पर्सि (बुधबार) मौसमी प्रणाली सकृय रही मध्यमसम्म बर्ष हुने सक्ने अनुमान गरिएको जल–मौसम कार्यालय कोहलपुर […]

जनयुद्धका घटनालाई माफी नदिने : सर्वोच्च

काठमाडौं, १५ वैशाख । दसवर्षे माओवादी जनयुद्धमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा माफी दिन नसक्ने गरी सर्वोच्च अदालतले फैसला गरिदिएको छ । हिजो द्वन्द्वकालका घटनामा माफी दिन नसकिने गरी सत्यनिरुपण तथा मेलमिलाप आयोगले गर्न सक्ने कानुनी व्यवस्थाको औचित्स सर्वोच्च अदालतले समाप्त गरिदिएको हो । नेपाल सरकारले यसअघि दिएको पुनरावलोकन निवेदनलाई पाँच न्यायाधीश संलग्न बृहत् इजलासले […]

सम्पादकीय : बजेट कार्यान्वयन

कर्णालीमा बजेट कार्यान्वयन नहुने समस्या छ । विशेषगरी प्रदेश सरकार गठन भएपछि बजेट कार्यान्वयन हुन सकिरहेको छैन । अघिल्ला आर्थिक वर्षहरुमा यो समस्या धेरै देखियो । विगतमा विकास तर्फको बजेट कार्यान्वयन नहुने धेरै कारणहरु थिए । त्यसमा पनि कर्मचारीको अभाव, संरचना नहुनु र कानुनी जटिलता मुख्य कारण थिए । यही कारण देखाएर प्रदेश सरकारले अपेक्षा […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-15)

२५ परिवारलाई खाद्यान्न सहयोग

सुर्खेत, १५ बैशाख । वीरेन्द्रनगर–६, ताराताल, शान्तिपुरका अतिविपन्न २५ घरपरिवार मजदुरहरुलाई राहत सामाग्री वितरण गरिएको छ । शान्ति विकास टोल विकास संस्थासंगको समन्वयमा तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आफनो व्यक्तिगत लगानीमा खाद्य सामाग्री वितरण गर्नुभएको हो । दैनिक ज्यालामजदुरी गर्ने, कोठा भाडामा बस्ने, अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएका २५ घर परिवारलाई टोल विकास […]

लकडाउन १० दिन थप, २५ वैशाखसम्म

काठमाडौं, १४ वैशाख । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो । तर उदयपुरको भुल्केमा समुदाय स्तरमा […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-14)

बनगाड कुपिण्डेलाइ उद्योग वाणिज्य संघको १५ हजार सहयोग

दुर्गा विसि/सुर्खेत (सिम्ता), १४  बैशाख । सल्यान बनगाड कुपिण्डे नगरपालिकाकाे काेराेना राहत काेषमा उद्योग वाणिज्य संघ सल्यानले १५ नगदै सहयोग गरेको छ । उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरवहादुर चलाउनेले साे राहत स्वरुप रकम बनगाड कुपिण्डे नगरपालिका प्रमुख गाेविन्द कुमार पुन,र उप प्रमुख मञ्जु यरिलाइ साे रकम हस्तान्तरण गर्नु भएको छ । उक्त रकम काेराेना […]

मुख्यमन्त्री र मन्त्रीका १७ बस गुराँसे रोकियो

सुर्खेत, १४ बैशाख । कोरोना भाईरस नियन्त्रणका लागि संघ सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउन एक साताका लागि थप्ने तयारी भैरहेको छ । लकडाउन घोषणाकै अवधिमा नागरिकहरुलाई सास्ती भएको भन्दै कर्णाली प्रदेश सरकारले निर्णय गरेर आफ्नो प्रदेशका नागरिकहरुका लागि केही खुकुलो बनाएकोछ । कर्णालीमा लकडाउन खुकुलो भएपछि नेपालका विभिन्न जिल्लामा रहेका श्रमिक, विद्यार्थी, आम […]

खर्च होला त प्रदेश सरकारको १९ अर्ब बजेट ?

सुर्खेत, १४ बैशाख । कोरोना भाइरसका कारण विकास निर्माण ठप्प छ । केही सिमित आयोजनाबाहेक प्राय योजनाहरु रोकिएका छन् । कोरोनाको त्रासपछि मजदुरहरु गाउँ फर्किएका छन् । मेसिनबाट गर्न सकिने कामहरु पनि हुन सकेका छन् । यदी कोरोनाको संक्रमण बढ्यो र लकडाउन थप लम्बियो भने कर्णाली प्रदेश सरकारको विकास बजेट खर्च होला त ? चालु […]

३ हजार १ सय नागरिकलाई माक्स र सावुन वितरण

दुर्गा विसि/ सुर्खेत (सिम्ता), १४ बैशाख । सुर्खेत सिम्ता गाउँपालिका वडा नं ३ को अाग्रिगाउँका प्रत्येक घरका सदस्यलाई पुग्ने गरि एक व्यक्ति एक माक्स र एक घर एक साबुन वितरण गरिएको छ । आग्रीगाउँको प्रत्येक घरधुरीलाई ३ हजार १ सय माक्स र ७ सय १० सावुन वितरण गरिएको छ । मास्क विश्व भरि अभाव भएको […]