कर्णालीमा कोरोनाको पीसीआर परीक्षण रोकियो

सुर्खेत, १६ बैशाख । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षणको प्रविधि हो, पीसीआर । पीसीआर मेसिनबाट गरिने स्वाब परीक्षणले मात्रै कोरोना संक्रमित भए/नभएको यकिन हुन्छ । तर, कर्णाली प्रदेशमा भने नमुना परीक्षणमा खेलबाड भएको पाइएको छ । दुई दिनदेखि सुर्खेतमा पीसीआर परीक्षण रोकिएको छ । पहिले प्रयोगशालामा खटिएका स्वास्थ्यकर्मीहरु पाँच दिनदेखि ठूलो क्षमताको पीसीआर […]

मन्त्रीका मान्छे ओसारिए, कोही नहुनेहरु बाटोमै रोकिए

सुर्खेत, १६ बैशाख । लकडाउनका कारण अलपत्र परेकाहरुको उद्दारका नाममा कर्णालीमा विभेद भइरहेको छ । प्रदेश सरकारका मन्त्रीहरुले आफ्ना नजिकका, निर्वाचन क्षेत्रका र जिल्लाका नागरिकलाई मात्र रातारात ओसार्ने गरेका हुन् । विभिन्न जिल्लाबाट कर्णाली भित्रिएका उनीहरुलाई मन्त्रीहरुले रातारात गाडी रिजर्व गरेर गाउँसम्म पुर्याउने गरिरहेका छन् । तर मन्त्रीसम्म पहुँच नभएका र मन्त्रीको जिल्लाबाहेकका नागरिकहरु भने […]

स्थानीय तहमा अवस्था अनुगमन गरिँदै

तुलराज पाण्डे कालिकोट, १६ बैशाख । कालिकोट जिल्ला मानव अधिकार अनुगमन समितिको बैठक कोरोना भाईरस (कोभिड–१९) का सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगद्धारा जिल्लामा गठित मानवअधिकार अवस्था अनुगमन समितिको प्रथम बैठक जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । समितिका जिल्ला संयोजक वीरेन्द्र बुढाको अध्यक्षतामा बसेको बैठकले लकडाउनको अवस्थामा जिल्लाभरीको मानवअधिकार अनुगमन गर्ने निर्णय गरेको जिल्ला समिति सदस्य […]

रानाद्वारा स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, १६ बैशाख । स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्षद्वारा स्वास्थ्य सामग्री सहयोग गरिएको छ । चिङगाड गाउँपालिलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका जिल्ला अध्यक्ष अमर रानाले कोरोना रोकथाम स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद देवकोटालाई कोभिड–१९ का विरुद्ध आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको संघका जिल्ला कार्यसमिति सदस्य शन्तोष वुढाले जानकारी दिनुभएको […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-16)

कर्णालीमै रहेर सेवा गर्न पाए हुन्थ्यो

फिजिसियन डाक्टर केएन पौडेल प्रदेश अस्पताल सुर्खेतको मेडिसियन विभागका प्रमुख हुन् । बुवा स्व.टंकनाथ र आमा कमला लक्ष्मी पौडेलबाट २०३९ सालमा पहिलो सन्ताका रुपमा उनको जन्म भएको हो । जन्मस्थान अर्घाखाँचीको खिदिममा भएपनि उनले कर्मथलो भने सुर्खेतलाई बनाएका छन् । विगत पाँच वर्षदेखि सुर्खेतमा रहेर विरामीको सेवा गरिरहेको डाक्टर पौडेलले आफ्नो जीवन भोगाइ र पेशाप्रतिका […]

जाजरकोटलाई २६ हजार क्वीन्टल चामल माग

जाजरकोट, १६ बैशाख । जिल्लामा खाद्यान्नको माग बढेपछि जिल्ला खाद्य ब्यवस्था समितिले सरकार सँग थप २६ हजार क्वीन्टल खाद्यान्नको माग गरेको छ । जिल्लामा मौज्दात चामलले खाद्य संकट टार्न नसक्ने भन्दै थप चामलको माग गरिएको हो । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका डिपोहरुमा पनि चामलको स्टक सकिदै गएको र डिपोहरु नजिक नहुँदा चामल लिन […]

कमरेड प्रचण्ड मेराे पार्टी सदस्यता खारेज गरिदिनुहोला !

यो पत्र कम्रेड प्रचण्डसम्म पुगोस प्रिय प्रचण्ड सलाम,  तपाईसग बिताएका तेईस बर्षहरु बडो रोमञ्चकारी रहे सुरुका तपाईंका दस्तावेजहरु हेर्दा हाम्रा आङ्गहरु जिरिङ्ग हुन्थे । हामी तपाईंका योजनामा हाम्फल्थियौ बिना सर्त । पछि पार्टी तुट्फुट भयो, भताभुङ्ग भयो, तै पनि बिचार र राजनितिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ । समकालिन राजनितिमा तपाईंले भूमिका निर्वाह […]

बहिनी बलात्कार गर्ने दाइ पक्राउ

भक्तपुर, १५ बैशाख । महानगरीय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बलात्कार गर्ने दाइलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताए । बर्ष २३ का दाजु पी (परिवर्तित नाम)ले आफ्नै सहोदर बहिनी […]

एसईई असारमा, शैक्षिकसत्र प्रभावित हुँदैन

काठमाडौं, १५ बैशाख । कोरोना भाइरस (कोभिड १९) महामारीका विरुद्ध विश्व नै लडिरहेको छ । यसबाट नेपाल पनि अछुतो रहेन । कोरोनाकै कारण शिक्षाक्षेत्र पनि प्रभावित भएको छ । भाइरसविरुद्ध भ्याक्सिन तयार भएको छैन । त्यसले यो समय वैज्ञानिक समुदायका कुरा सुन्ने हो । बन्दाबन्दीको नीतिअनुसार भौतिक दूरी कायम गर्ने, विश्व स्वास्थ्य संगठन र नेपाल […]

किम जोङ उनको स्वास्थ्यमाथी विश्वव्यापी खुल्दुली

चिरञ्जीवी पौडेल काठमाडौं, १५ वैशाख । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता […]

बम भेटियो कालिकोट भात्तडीमा

तुलराज पाण्डे कालिकोट, १५ बैशाख । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं‍‌‍‍ ९ भात्तडीमा बम फेला परेका छन् । स्थानिय दुर्ग कोईरालाका अनुसार वनमा आगलागी हुँदा जलेको आटी पुन निर्माण गर्न जग खन्दै गर्दा दुई वटा मुन्द्रा भएका बम फेला परेका हुन्। आटीको जग खन्दा बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । आइतबार बेलुका […]

‘भर्चुअल बैठक’ ले नेकपा कर्णालीमा खैलाबैला

सुर्खेत, १५ बैशाख । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको घेराबन्दी केन्द्रमा सामना गरिरहनुभएको । राजनीतिक दल विभाजन सम्बन्धीको अध्यादेश पार्टीभित्र छलफल नगरी ल्याएको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो । पार्टीभित्र आलोचना र घेराबन्दी हुन थालेपछि प्रधानमन्त्री ओलीले अध्यादेश त फिर्ता लिनुभयो तर घेराबन्दी टुङ्गिएको छैन । केन्द्रकै समूहगत झझल्को […]