जब बच्चाको मन भुलाउन आमाले ढुंगा पकाइन…

काठमाण्डौ, १९ बैशाख । मान्छेले ढुंगा पकाएको बारेमा हामीले कथामा सुन्दै आएका थियौँ तर केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना घटेको छ । कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुंगा पकाएको नाटक गर्नुपरेको छ । आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना […]

लकडाउन खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं, १९ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा […]

नेपालगञ्जमा दुईजना कोरोना संक्रमित भेटिए

बाँके, १९ बैशाख । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । उनीहरु […]

भेरी–बबईमा काम सुचारु, ४० प्रतिशत सकियो (भिडियो सहित)

सुर्खेत, १९ बैशाख । गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा दोस्रो चरणको काम सुरु भएको छ । लकडाउनका कारण सुरुमा काम प्रभावित भए पनि हाल निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । हाल भेरी नदीको चिप्लेमा निर्माणाधिन व्यारेजको काम भइरहेको हो । आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-19)

बैशाख २५ गतेभित्र नतिजा प्रकाशन गरी विधार्थी भर्ना

काठमाडौं, १८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो । २५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड […]

राेल्पामा बम विस्फाेट, चार बालबालिकाकाे मृत्यु

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका९ ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी,५ वर्षीय विजय खत्री […]

कर छुट र बैंक व्याज मिनाहाको माग

सुर्खेत, १८ बैशाख । कोरोना भाईरस रोकथामको लागी सरकारले गरेको बन्दाबन्दी कारण सम्पुर्ण व्यवसायी धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्क र बैंकहरुले लिने व्याजमा छुट गर्न माग गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ नेतृत्वले विभिन्न आठ बुद्धे माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालयलाई मापत्र बुझाएको छ । संघको नेतृत्वले प्रमुख […]

लकडाउनभरको भाडा माग्न नपाउने

काठमाडौं, १८ बैशाख । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् । कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन […]

बनगाड कुपिण्डेमा खाेप सेवा सुचारु

 दुर्गा विसि/सल्यान, (सल्लिबजार), १८ बैशाख । सल्यान पश्चिममा काेराेना त्रासका कारण अवरुद्ध खाेप सेवा सुचारू भएको छ ।नगरका १२ वटै वडाका स्वास्थ्य संस्थाहरुमा नियमित खाेप सेवा सुचारु गर्न स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले निर्देश तथा जानकारी गराएको वताउनु भएको । काेराेना नियन्त्रण स्वरुप महामारी फैलिने सम्भावना वढे पछि सबै खाेप सेवा बन्द गरिएको थियोे । […]

२५ वैशाखपछि के हुन्छ लकडाउन ?

काठमाडौं, १८ बैशाख । देशव्यापी लकडाउन, सामाजिक दूरी, सरसफाइजस्ता उपायबाट नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रसारलाई रोक्ने प्रयास गरिएको छ । प्रशासनको अनुमतिविना मानिसको हिँडडुलमा रोक लगाइएको छ । हवाई उडानसँगै नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द गरिएको छ । उद्योगरकलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् । ११ चैतदेखि गरिएको लकडाउन अनिश्चित बन्दा […]

मन्त्रिपरिषद्ले गरयो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख । गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ । विहिबार सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ भने कोभिड–१९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरेको छ । यसरी नै […]

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

सुर्खेत, १८ वैशाख । मुगु सोरु गाउँपालिका–६ एक महिलाको सुत्केरी भएपश्चात अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत ल्याइएको छ । सामान्य अवस्थामा सुत्केरी भएका सोरु गाउँपालिका–६ की १८ वर्षीया वैदेवी शाहीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बैशाख १२ गते नार्थुप स्वास्थ्य चौकीमा सामान्य अवस्थामा सुत्केरी भएकी शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश सरकारको […]