जन्मदिनको अबसरमा राहत वितरण

तुलराज पाण्डे कालिकोट, २० बैशाख । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ का दलित परिवारहरुको बर्षभरी खान पुग्ने अन्न फलाउन जमिन छैन् । गाँउमा झण्डै ४० परिवार दैनिक मजदुरी गरेर छाक परिवार पाल्दै आएका छन् । यति बेला गाँउमा गहुँ पाकेका खेतहरुले ढकमक्क छ । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिमका कारण मुलुक […]

बामदेव गौतम संधै अरुकै ‘भकुण्डो’

काठमाडौं, २० वैशाख । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ भनेर । आफूसहितको भैंसेपाटी गठबन्धनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाउने प्रस्ताव ल्याउँदा […]

नेपालगन्जका चार स्थान सिल

भिम पौडेल बाँके, २० बैशाख । नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उच्च सतकर्ता अपनाइएको हो । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-20)

कालीकोटमा चट्याङले एकको मृत्यु, ६ जना घाइते

कालीकोट, २० बैशाख । कालीकोटको सान्नि त्रिर्बेणी गाउँपालिका वडा नं. ८ मुम्रामा शुक्रबार राति चट्याङ लागेर एकै घरका ६ जना परिवार घाइते भएका छन् भने परिवारका एकजना सदस्यको मृत्यु भएको छ । असिना पानीसंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको प्रहरीको भनाई छ । चट्याङ लागेर ५ बर्षका रेखा दमाइको मृत्यु भएको छ भने […]

डोल्पामा १ सय ७२ घरधुरीलाई राहत वितरण

रामचन्द्र न्यौपाने डोल्पा, २० बैशाख डोल्पाको ठुलिभेरी नगरपालिका वडा नं ३ ले दलित,गरिव,श्रमिक लगायतका लक्षित बर्गलाइ राहत वितरण गरेको छ । वडा भित्रका १ सय ७२ घरधुरीलाई राहत स्वरुप चामल,नुन,तेल लगायतका सामग्रिहरु वितरण गरिएको छ । न्युन आयस्तर भएका वडाका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका जिल्ला बाहिरका १ सय २२ घरपरिवारलाई […]

द्वन्द्वकालीन मुद्दामा सरकार भाग्न पाउदैन : अन्तर्राष्ट्रिय संस्था

काठमाडौ, १९ बैशाख । संयुक्त राष्ट्र संघ अन्तर्गतको मानव अधिकार उच्च आयुक्तको कार्यालयसहित ५ अन्तर्राष्ट्रिय मानव अधिकार र न्यायको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले द्वन्द्वकालीन मुद्दाका बारेमा विज्ञप्ति जारी गरेका छन् । उनीहरुले हालै सर्वोच्च अदालतले गरेको फैसलालाई टेकेर द्वन्द्वकालमा भएका मानव अधिकार हननका घटनाका दोषीहरुलाई कारवाही गर्ने मौका भएको टिप्पणी गरेका छन् । ओएचसिएचाआरले […]

पदमोहमा नेकपा कमजोर नबनाउनुस !

घनश्याम पाण्डे नेकपा सुर्खेत (जिल्ला कमिटी सदस्य) कोरोना संक्रमण : अग्रेजी बर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको बुहान शहरबाट फैलिएको नोभेल कोरोना भाईरस COVID 19 का कारण संसारभरका मानवसमुदाय भयभित छन । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाईरसले तङग्रिन नै गारो हुने गरी गोजली रहेकोछ । भाईरसको उद्गमस्थल बुहान र चीन क्रमिक रुपमा तङग्रिन त […]

चाैधरी नालामा मृत भेटिए

सुर्खेत, १९ बैशाख । वीरेन्द्रनगर वडा नं. ३ सिस्नेरी नालाको भित्तामा सटेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । शुक्रबार  दिउँसो ४ः०० बजेतिर शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरिक्षक गोपाल रायमाझीका अनुसार वीरेन्द्रनगर–२ बस्ने ५० बर्षिय टेक बहादुर चौधरीको शव नालामा फेला परेको हो । घटनास्थलको […]

नेपाली राजनीतिमा चिनीया सक्रिया बढ्यो ?

काठमाडौं, १९ बैशाख । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो । २०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखर लगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२/६३ को जनआन्दोलनताका भारतीय […]

वातावरण सहकारीद्वारा ४० हजार सहयोग

दुर्गा विसि सल्यान (सल्लीबजार), १९  बैशाख । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकालाई काेराेना भाइरस नियन्त्रण स्वरुप वातावरण बहुउद्देश्यीय सहकारी सेवा केन्द्र सल्लिवजारले ४० हजार सहयोग गरेको छ ।काेभिड-१९ विरुद्ध नगरपालिकासँग सहकारी गरि अघि वढ्ने उदेश्यका साथ वातावरणले उक्त चेक हस्तान्तरण गरेको छ ।वातावरण बहुउद्देश्यीय सहकारी देवस्थल सेवा केन्द्रकि संयोजक रिता वलीले नगर उप प्रमुख मञ्जु यरिलाइ […]

नेकपा सिम्ताका वडा कमिटी राहत संकलनमा

दुर्गा विसी सुर्खेत (सिम्ता), १९ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिम्ताका विभिन्न वडाहरुमा वडा कमिटीले धमाधम राहत संकलनमा जुटेका छन् । नेकपा सिम्ता गाउँपालिकाले सुर्खेत वडा नं.७ ले ३७ कठ्ठा चामल, ३५ लिटर तेल र नुन ३५ केजी वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । नेकपा सिम्ता वडा ७ ले उक्त राहत रकम हस्तान्तरण गरेलगत्तै […]

राउटे समुदायलाई राहत वितरण

सुर्खेत, १९ बैशाख । भेरीगंगा नगरपालिकाको सहत्तरीको जंगलमा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ । लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा यहाँका ४६ घर राउटे समुदायलाई राहत वितरण गरिएको हो । प्रतिघर ३० केजीको चामल, पाँच लिटर तेल र एक […]