कोरोनाको जोखिम बढेपछि कर्णाली प्रदेश सिल

सुर्खेत, २२ बैशाख । छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक […]

किसानलाइ राहत र सहुलियत दिने तयारी

मन्त्री : विमला केसी कर्णाली प्रदेश सरकार  भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कोरोना त्रासका कारण धेरै क्षेत्र प्रभावित बनेका छन् । त्यसमा पनि कृषि क्षेत्र समस्यामा परेको छ । लकडाउनका कारण किसानले सहज रुपमा आफ्नो उत्पादन बेच्न पाएका छैनन् । खेतीपानीको समयमा किसानलाई लकडाउनले थप जटिलता थपेको हो । अधिकांश जिल्लाहरु खाद्य संकटमा पर्ने […]

नेपालगञ्ज संक्रमणको प्रभाब हुम्लामा बन्दाबन्दी कडाई

सिमकोट, २२ वैशाख । खुकुलो रुपमा जारी रहेको हुम्लामा बन्दाबन्दी सोमबारबाट निक्कै कडाई गरिएको छ । जिल्लाका लागि मुख्य ब्यापारिक नाका नेपालगंजमा एक्कासी १५ जनामा कोरोना संक्रमणका ब्यक्तिलाई पोजेटिभ देखिनु र नेपालगंजबाट हुम्लाकासीलाई हवाई उद्धार कार्य जारी रहेको कारण बन्दाबन्दीलाई कडाई गरिएको हो । मबार बिहानैबाट स्थानीय प्रशासनले बन्दाबन्दीलाई कडाई गर्दा मानिसहरु एक ठाउँबाट अर्को […]

सडेको मासु बेच्ने पसललाइ कारवाही

रामचन्द्र न्यौपाने डोल्पा, २२ बैशाख । ठुलिभेरी नगरपालिका वडा नं ३ दुनैको एक मासु पसलले महिना दिन पहिलाको मासु बेचेको पाइएको छ । बर्षौ अघि देखि दुनै बजारमा व्यापार गर्दै आएका पिन्टु गुप्ताको पसलमा कुहियको मासु बेचेको पाइएको हो । लकडाउन हुनुभन्दा पहिला नेपालगञ्जबाट झिकाइएको बोइलर कुखुराको मासु अझै बेचिरहेको गुनासो जिल्ला प्रशासनमा पुगेपछि प्रजिअ […]

सम्पादकीय : योजनामा विभेद

जनप्रतिनिधि जनताका सेवक मात्र होइनन्, अभिभावक पनि हुन् । निस्वार्थ सेवा गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी बन्नु उनीहरुको दायित्व र कर्तव्य हो । अभिभावकबाट नागरिकले जनप्रतिनिधिको समान व्यवहार चाहान्छन् र यस्तो हुनुपर्छ । संकटको घडीमा होस् या विकास निर्माण । जहिले पनि जनप्रतिनिधि नागरिकप्रति उत्तरदायी बन्नुपर्दछ । किनकी गाउँगाउँमा पुगेका सिंहदरबारका शक्ति र सत्ता […]

क्वारेन्टाइन मापदण्ड अनुसार नभएपछि अदालतकाे ढाेकामा

महेश नेपाली  जुम्ला, २२ बैशाख । क्वारेन्टाइन मापदण्ड अनुसार नभएको भन्दै उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा रिट दायर गरिएको छ । भारत तथा तेस्रो मुलुक र जिल्लाबाहिरबाट भित्र्ने नागरिकलाई राख्न बनाइएका क्वारेन्टाइन मापदण्ड अनुसार नभएको भन्दै आइतबार अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गरेका हुन् । उनले मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानुन […]

प्राकृतिक सुन्दरताभित्र पहिलोपल्ट सवारी

जनक केसी/नागरिक दैनिक जाजरकोट, २२ बैशाख । जाजरकोट जिल्लामा सबैभन्दा बढी प्राकृतिक स्रोत–साधन, सुन्दरता र सम्पदा भएको वारेकोट गाउँपालिकामा गाडी पुगेको छ । जिल्लाका सात स्थानीय तहमध्ये सबैभन्दा पछि सडक सञ्जालसँग जोडिएको वारेकोट विकास र समृद्धिका लागि निकै सम्भावना भएको गाउँपालिका हो । चैत ११ गते खाद्यान्न, औषधी लगायत सामग्रीसहित एउटा ट्र्याक्टर र यात्रु बोकेका […]

‘कक्षामा दोस्रो स्थानमा झरेपछि खुब रोएँ’

साताको राष्ट्रसेवक लक्ष्मीकुमारी बस्नेत सचिव, मुख्यमन्त्री कार्यालय, सुर्खेत कर्णाली प्रदेश, नेपाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सुर्खेतमा सचिव पदमा कार्यरत छन् लक्ष्मीकुमारी बस्नेत । बुवा पूर्णबहादुर र आमा कमला बस्नेतबाट तेस्रो सन्तानका रुपमा २०३२ साल मंसिर २२ गते वीरेन्द्रनगर–६ मा उनको जन्म भएको हो । शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेकी बस्नेतले आफ्नो पेशागत अनुभव र […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-22)

हुरीवतास, चट्याङदेखि हल्का बर्षा

सुर्खेत, २२ बैशाख । कर्णाली र सुदुरपश्चिम प्रदेशमा मौसमी बदली हुने सम्भावना भएको छ । जल मौसम कार्यालय कोहलपुर हाल सुर्खेतका अनुसार दुई प्रदेशका धेरै जिल्लाहरुमा मौसम बदली हावा हुरी वतास, चट्याङसहित हल्कादेखि मध्यम बर्ष हुने मौसम पूर्वानुमान गरिएको छ । सोमबार र मंगलबार भेरी, कर्णाली नदीमा पानीको बहाब केही बढ्ने भएकाले तटिय क्षेत्रका स्थानीयबासीमा […]

नेपालगंजमा कसरी फैलियो कोराना ? आवागमन ठप्प, मस्जिदमा सिल

नेपालगन्ज, २२ बैशाख । बाँकेका थप १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पहिलोपटक शुक्रबार ६० वर्षीय पुरुषमा संक्रमण देखा परेपछि स्थानीय प्रशासनले पीसीआर पद्धति अपनाई परीक्षण सुरु गरेपछि आइतबार एकै दिन बाँकेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्जमा पहिलोपटक भेटिएका संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्तिमध्येबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा उनीहरू […]

नेकपामा चिनियाँ व्यवस्थापन

किशोर नेपाल यो पटक नेपाल कम्युनिस्ट पार्टीभित्रको झगडा चरमोत्कर्षमा नपुगिकनै शान्त भयो । पहिलेपहिले राजनीतिक पार्टीका आन्तरिक झगडामा विदेशीहरुले चासो राख्दथे । यो पटक कुनैपनि विदेशीले त्यस्तो चासो राखेनन् । हो, नेपालका लागि चीनियाँ राजदूत महामहिम हाउ याङ्छीले चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल कम्युनिस्ट पार्टीमा सल्किएको आगो निभाउन निकै मेहनत गरिन् । तर, उनले त्यसमा […]

कर्णाली उच्च जोखिममा, नेपालगञ्जमा १६ कोरोना संक्रमित

सुर्खेत, २१ बैशाख । कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा १६ जना कोरोना संक्रमित भेटिएपछि कर्णाली कोरोनाको उच्च जोखिममा देखिएको छ । भारतसंग सिमाना जोडिएको नेपालगंजमा संक्रमितको संख्या बढिरहेको छ । भारतबाट पैदलै हिडेर हजारौंको संख्यामा कर्णालीका नागरिक घर फर्किएका छन् । उनीहरुको कुनै चेकजाँच गरिएको छैन । भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण हुन सकेको […]