किट सकिएपछि रयापिड टेष्ट पनि ग्रुपमा !

सुर्खेत, २४ बैशाख । बैशाख २० गते सुर्खेतको लेकवेशी नगरपालिकाको क्वारेन्टाईनमा रहेका आठ जनालाई घर पठाइयो । जीवन ज्योती मावी दशरथपुरको क्वारेन्टाईनमा १४ दिनपछि उनीहरु घर गएका हुन् । तर १४ दिनसम्म क्वारेन्टाइनममा बसे उनीहरुको स्वास्थ्य परीक्षण भने गरिएन । किनकी क्वारेन्टाइमा बसेका सबैको परीक्षणका लागि नगरपालिकासँग आरडीटी किट थियो न त प्रदेश सरकारसँग नमूना […]

पीसीआर परीक्षण : सुर्खेतमा रोकियो, जुम्लामा सुरु

सुर्खेत, २४ बैशाख । नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कर्णालीमा जोखिमपूर्ण अवस्थामा छ । संक्रमित भित्रन नदिन तत्कालनका लागि एक साता नाकाहरु बन्द गरिएका छन् । कोरोनाभाइरसको संकट बढ्दै जाँदा परीक्षणको दायरा बढाउनुपर्ने समयमा परीक्षण गर्नका लागि स्वाव संकलनमा प्रयोग गरिने भीटीएम किट र आरएनए एक्ट्रयाक्सन किटको चरम अभाव हो । जसले गर्दा सुर्खेतका […]

उद्दार गरिएका बाटै जोखिम, लकडाउनमै भारतबाट ३६ सय घर फर्किए

सुर्खेत, २४ बैशाख । कोरोना संक्रमति ठाउँबाट नागरिकहरु प्रदेशमा नफर्किउन भन्नका लागि सरकारले गरेको लकडाउन अझै जारी छ । तर लकडाउनकै अवधिमा भारतबाट ठूलो संख्यामा नेपालीहरु गाउँ फर्किएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा भारतको विभिन्न ठाउँबाट तीन हजार ६ सय पाँच जना नागरिक गाउँ फर्किएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना […]

कम्युनिस्ट शासन भएका विश्वका यी ५ राष्ट्र

एजेन्सी/काठमाडाै‌, २४ बैशाख । जर्मन दार्शनिक कार्ल माक्र्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो । तर, त्यसअघि नै विश्वमा कम्युनिस्ट पार्टी स्थापनाको सुरुवात भइसकेको थियो । सन् १८४२ मा जर्मन आप्रवासीहरूले कानुनी लीगको स्थापना गरेका थिए भने सन् १८४३ मा कम्युनिस्ट लीगको स्थापना भएको […]

दैलेखका सबै नाका सिल

दैलेख, २४ बैशाख । नेपालगन्जमा कोरोना संक्रमण देखिएपछि दैलेखका सीमा नाका सिल गरिएको छ । नेपालगंजमा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि दैलेखमा त्रास फैलिएको छ । सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेपनि नेपालगन्जबाट जिल्ला आउनेको संख्या नरोकिँदा दैलेखमा जोखिम बढेको हो । सरकारले गरेको लकडाउनकै अवधिमा करिब तीन हजार नागरिक दैलेख […]

प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि खटपट !

काठमाडौं, २३ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्ताव लेखन समेत अगाडि बढेको छैन । प्रधानमन्त्री समेत अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार पनि भेटवार्ता […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-24)

लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं, २३ बैशाख । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले केही समय लकडाउन थप्न सरकारलाई सिफारिस गरेको छ । समितिको मंगलबार बसेको बैठकले यस्तो सिफारिस गरेको हो । बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले भने, ’अहिले सरकारले जुन नीति अख्तियार गरेको छ, जुन बाटोमा हिँडिएको छ, सही छ भन्ने निष्कर्ष निकालियो। लकडाउन […]

कर्णाली प्रदेशमा छैन कोरोनाको संक्रमण

काठमाडौं, २३ बैशाख । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरको संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३१ जना संक्रमित रहेका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ८ सय ५० जनाको परीक्षण भएको बताए । यसैगरी आरडिटी विधिबाट […]

सल्यानमा चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

सल्यान, २३ बैशाख । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–३, चिनालीका ६ वर्षीया हिमानी रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ । चट्याङ लागेर घाइते बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र […]

मेयर कुट्ने युवा संघ संयोजक निलम्बन

जाजरकाेट, २३ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन राष्ट्रिय युवा संघ जाजरकोट जिल्ला संयोजक दीपेन्द्र शाही निलम्बनमा परेका छन् । नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्तीमाथी कुटपिट गरेको भन्दै संघले शाहीलाई निलम्बन गरेको हो । युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेलले […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-23)

सुन्दर नेपाल संस्थाद्धारा विपद् कोषमा ४ लाख ६६ हजार

सुर्खेत, २३ बैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा सहयोग रकम जम्मा गरिएको छ । सुन्दर नेपाल संस्थाले प्रदेश विपद् कोष र विभिन्न गाउँपालिका, नगरपालिकाको विपद् कोषमा ४ लाख ६६ हजार रकम सहयोग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस माहामारी रोकथाममा सहयोग पु¥याउनुका साथै लकडाउनको पूर्ण पालना गर्दै […]