कर्णाली प्रदेशमा आगामी बजेटका प्राथमिकताहरू
बिष्णु कुमार खड्का/सुर्खेत कोरना भाइरसको विश्वव्यापी महामारीको प्रभावले विश्व लगायत नेपाल सम्पूर्ण रूपमा लकडाउनमा बन्दि बनिरहेको अवस्थामा सबै क्षेत्रहरू उत्तिकै प्रभावित छन l शिक्षा, स्वास्थ्य, कृषि लगायतका विकास निर्माणका सम्पूर्ण क्रियाकलापहरू ठप्प प्राय छन् l यसले गर्दा सरकारी, गैर-सरकारी र निजि क्षेत्रबाट सम्पादन हुदै आएका सेवा सुविधा र कामकाजहरू अबरुद्ध प्राय: बनिरहेका छन् l यस्तो […]



