कर्णालीमा क्वारेन्टाइन भएका खाली, नयाँ बनाइँदै

सुर्खेत, २५ बैशाख । सुर्खेतको खुल्लामञ्चमा चारसय बेड क्षमताको क्वारेन्टाइन छ । निर्माण भएदेखि हालसम्म एकपटक पनि यो क्वारेन्टाइन भरिएको छैन । हिजोआज त क्वारेन्टाइन खानी नै छ । तर प्रदेश सरकारले हर्रे वा बबईमा थप एकसय बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । तर त्यो क्वारेन्टाइन किन बनाउन लागिएको हो यसको जवाफ प्रदेश सरकारसँग […]

कोरोना भाइरस छिट्टै हराउनसक्ने बैज्ञानिककाे भनाइ

एजेन्सी कोरोनाभाइरसबाट पीडित विश्वका लागि एक आशाको किरण भाइरस आफैले लिएर आएको छ । अमेरिकाको एरिजोनामा वैज्ञानिकले कोरोनाको सार्स–कोभ–२ भाइरसमा एउटा यस्तो अनौठो म्युटेशन (बदलाव) र जेनेटिक प्याट्रन पत्ता लगाएका छन, १७ वर्ष पहिलो सार्स भाइरसको संक्रमणको समयमा यस्तै म्युटेशन देखा परेको थियो । यो परिवर्तन भाइरस प्रोटिनको ठूलो हिस्सा अर्थात् यसको जेनेटिक मेटरियल आफै […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-25)

 

सम्पादकीय : परीक्षणमा जोड देऊ

कोरोना संक्रमणको दर बढ्दो छ । देशकै अन्य प्रदेशमा संक्रमण देखिन थालेको छ । तर कर्णालीमा प्रभावकारी परीक्षण हुन सकेको छैन । संक्रमित देश भारतबाट यहाँ सयौंको संख्यामा मानिसहरु भित्रिएका छन् । मजदुरीका लागि भारतमा रहेका सयौं नागरिक कर्णाली फर्किएका छन् । लकडाउनको अवधिमै उनीहरु रातारात गाउँ पसेका छन् । तर पनि उनीहरुको स्वास्थ्य परीक्षण […]

नेपाली उद्दार गर्न सरकारलाई निर्देशन

सुर्खेत, २४ बैशाख । कोरोना भाईरस (कोभिड–१९) को महामारीले प्रभावित बनेका भारत तथा विभिन्न देशमा रहेका नेपाली नागरिकको उद्दारका लागि पहल सुरु भएको छ । प्रतिनीधि सभा संसदहरुको सुझाव, दवावका आधारमा तत्काल उद्दार गर्न सरकारलाई निर्देशन दिइएको हो । व्यवस्थापिका संसाद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिले भारत तथा तेस्रोमुलकमा अलपत्र परेका नेपाल फर्किन […]

बुवा–आमाको बैवाहिक बार्षिकोत्सवमा छोराको सहयोग

सुर्खेत, २४ बैशाख । वीरेन्द्रनगर–९ निवास समाजसेवी तथा अधिवक्ता ध्रव कुमार श्रेष्ठ र उनका धर्मपत्नी देवी श्रेष्ठको बैवाहिक बार्षिकोत्सवमा सामाजिक कार्य गरिएको छ । ४३ औं बैवाहिक बार्षिकोत्सवका अवसरमा छोराको एक महिनाको तलव दृष्ट्रिविहिन हेरविचार केन्द्र सुर्खेतलाई सहयोग गरिएको हो । २०३४ साल बैशाख २४ गते बैवाहिक वन्धनमा बाधिँएको जोडिले कर्णाली प्रदेशमा कार्यरत हार्डजोर्नी, बाथ […]

शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा (सूचीसहित)

काठमाडौं, २४ वैशाख । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । खाद्यान्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन […]

भिरबाट लडेर २५ बर्षिय युवकको मृत्यु

तुलराज पाण्डे कालीकोट, २४ वैशाख । कालिकोट जिल्ला महावै गाउँपालिका ३ ओदानकुका सुरज वहादुर सिंहको भिरबाट खसेर मृत्यु भएको छ । महावै गाउँपालिका घर भई केहि वर्ष देखी खाँडाचक्र नगरपालीका ७ मा वस्दै आएका सिंहको मंगलवार बेलुकी घर नजिकै बाख्रा लिन जादा चिप्लीएर पिलिको भिरबाट खसी मृत्यु भएको ७ का वडा अध्यक्ष रजवहादुर मल्लले बताए […]

रुपडियाकाे केरा राेकिँदा स्थानीयले बजार पायो

ओम शाही सुर्खेत, २४ वैशाख । स्थानीय स्तरमा उत्पादन भएको केराले बजार पाउँदा बराहताल–५, बड्डिचौरका किसान खुशी भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सम्भावित संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि नेपाल भर लकडाउन गरेको छ । कोरोनाक्रासका कारण अहिले भारतीय सिमा समेत बन्द गरिएको छ । जसका कारण भारतीय बजारबाट […]

नेकपा नेता रिजालको पहलमा स्वास्थ्य सामाग्री

सुर्खेत, २४ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पार्टी विदेश विभाग उप प्रमुख विष्णु रिजालको पहलमा दैलेखमा थप स्वास्थ्य सामाग्री आइपुगेको छ । कोरोना भाइरस(कोभिड–१९) संक्रमण फैलिरहेको अवस्थामा भारत लगायतका तेस्रो मुलुकबाट दैलेखमा १५ सय भन्दा बढी र अरू जिल्लाबाट घर फर्किनेको सख्या सात सय भन्दा बढी नागरिक रहेका छन् । […]

कृषिमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव

सुर्खेत, २४ बैशाख । कर्णाली प्रदेशसभा अन्तरगत गठित सामाजिक विकास समितिको बैठक बुधबार विद्युतीय माध्यमबाट (भर्चुअल)) सम्पन्न भएको छ ।  उक्त बैठकमा कोरोना महामारीको कारणबाट मुलुक लकडाउनमा रहेको अवस्थामा महामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदीय समितिको भूमिका अझ क्रियाशिल हुनुपर्ने बिषयमा छलफल भएको छ । विशेष गरी वर्तमान परिवेशमा कोभिड-१९ को कारण सृजना भएको परिस्थितसँग […]

कसको आदेशमा रोकिन्छन एम्बुलेन्स ?

सुर्खेत, २४ बैशाख । विरामी बोकेका एम्बुलेन्सहरु बबई पुलमा मंगलबार दिनभरी रोकेर राखियो । माथिको आदेश छैन भन्दै ड्यूटिमा खटिएको प्रहरी टोलीले मंगलबार विहानैदेखि एम्बुलेन्स आवागमन रोकेका थिए । कोभिड–१९ को जोखिम कर्णालीमा बढेपछि लकडाउनकै अवधिमा प्रदेश सरकारले एक साता नाका सिल गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् […]

लकडाउन ५ जेठसम्म थप्ने मन्त्रिपरिषद निर्णय

काठमाडौं, २४ वैशाख । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय काठमाडौं सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म र्पुयाएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि […]