भारतका नेपाली उद्दार बारे
प्रेम राज ढुंगाना “प्रभात“ (सचिव) महाराष्ट्र गुजरात सयुक्त राज्य समिति, प्रवासी नेपाली संघ भारत हाल : पञ्चपुरी नगरपालिका वडा नं.–५, सुर्खेत नेपाल भारत खुल्ला सिमानाका कारण नेपालीहरु भारतमा रोजगारको लागि जाने गर्छन । विश्व भर फैलिएको कोरना भाईरसले भारतमा पनि बढ्दो रुप लिएपछि भारतमा रहेका नेपालीहरु ठुलो समस्यामा परेका छन् । सामाजिक संगठनको रूपमा स्थापित […]



