वामदेव गौतमका विकल्प : डोल्पा, पाल्पा वा बर्दिया
काठमाडौं, २१ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउन चुनाव जित्न सक्ने क्षेत्रको खोजी थालिएको छ । वैशाख ८ मा दुई अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय शनिबार भएपछि विकल्पको खोजी थालिएको हो । गत फागुन १४ मा बसेको सचिवालय बैठकले राष्ट्रियसभामा […]



