विप्लवका केन्द्रीय सदस्य हिमाल पक्राउ
सुर्खेत, १८ बैशाख । प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य बालाराम सुनार ‘हिमाल’लाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सुर्खेत जिल्ला इन्चार्जसमेत रहेका सुनारलाई बिहीबार विहान आठ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । ‘कोरोना संक्रमण रोक्नका लागि भइरहेको लकडाउनका क्रममा घरमा आएर लुकिछीपी बसेको सूचना पाएपछि प्रहरी टोली […]



