घरघरमा साबुन बाँड्दै अध्यक्ष बम
तुलराज पाण्डे कालिकोट, १७ बैशाख । जिल्लाको पलाँता गाउँपालिकाले गाउँपालिकामा रहेका नागरिकलाई घरघरमा गएर सावुन वितरण गर्दै आइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बच्नका लागि सरसफाईका सामाग्री गाउँपालिकाले वितरण गर्दै आएको छ । पलाँता गाउँपालिकाको वडा नं. १ बाट सरसफाईका लागि सावुन वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती […]



