डिएफआइडीको १२ करोड १३ लाख सहयोग

सुर्खेत, ३ बैशाख । कोभिड–१९ संग जुध्न नेपाललाई संयुक्त अधिराज्यको सहयोग काठमाडौँ संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडि नेपाल) अनुदान सहयोग गरेको छ । कोरोना भाइरसको महामारी (कोभिड–१९) बाट बच्न पूर्वतयारी गर्ने र नियन्त्रण गर्ने कार्यलाई सबलिकरण गर्न बेलायती पाउण्ड ८ लाख २ हजार (झण्डै नेरु १२ करोड १३ लाख) बराबरको सहयोग गरिएको छ […]

कर्णालीमा आठ करोडको औषधी, उपकरण किनिँदै

सुर्खेत, ३ बैशाख । कोराको भाइरसको संकट टार्न कर्णाली प्रदेशले एकैपटक साढे आठ करोडको औषधि र उपकरण खरिद गर्न थालेको छ । कर्णालीका सामुदायिक अस्पताललाई संकटमा अब्बल बनाउनका लागि अत्यावश्यक औषधि र उपकरणहरु खरिद गर्न थालेको हो । जसअनुसार सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ६ करोड विकास तर्फको बजेट रकमान्तर गरेर औषधिका लागि स्थानीय तह, […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-03)

 

प्रधानमन्त्री ओलीसँग कुनै मनमुटाव छैन : प्रचण्ड

काठमाडौ, ३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै मनमुटाव नरहेको भन्दै सम्बन्ध राम्रो रहेको स्पष्ट पारेका छन् । सोमबार राती प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका […]

कोरोनाबारे भ्रम फैलाउने युवा पक्राउ

सुर्खेत, २ बैशाख । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ पक्राउ गरेको हो । आचार्यले सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टीहुन बाँकी’ भन्ने स्टाटस पोस्ट गरेका थिए । दिनभरी आचार्यको निगरानी […]

तरकारी र फलफूल आयतमा प्रतिबन्ध, बाली भित्र्याउन र लगाउनभने पाइने

सुर्खेत, २ बैशाख । कोरोना भाइरसको त्रास बढ्दै गएपछि कर्णाली प्रदेशले लकडाउनलाई थपकडाइ गर्ने भएको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिले लकडाउनलाई थपकडाइ गर्न तरकारी तथा फलफूल र दुग्ध जन्य पदार्थ ल्याउनमा प्रतिबन्धलगाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवबिक्रम बुढाथोकीले जानकारी दिए । कर्णालीमा कोरोना संकमण भित्रन नदिन बाह्य […]

सानिमा बैंकको १० लाख सहयोग

सुर्खेत, २ बैशाख । कोरोना भाईसर रोकथाम, नियन्त्रण, उपचार र राहतका लागि स्थापित प्रदेश स्तरिय विपद् कोषमा सहयोग संकलन कार्य जारी रहेको छ । मंगलबार सानिमा बैंक कर्णाली प्रदेश कार्यालय सुर्खेतले १० लाखको चेक हस्तान्तरण गरेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सानिमा बैंकको कर्मचारीहरुको एक टोली पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका थिए । […]

आफ्न्त भेटेर फर्किदा ४ जनाबाट बलात्कार

कैलाली, २ वैशाख । आफ्न्तलाई भेटेर फर्किदै गर्दा कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी […]

भारतिय नाका लामाेसमय नखुल्ने, लकडाउन १२ दिन थपियो

काठमाडौं, २ बैशाख । सरकारले कोरोना भाईरस रोकथामका लागि तेस्रो पटक लकनडाउन गर्ने निर्णय गरेकोछ । चैत्र ११ गतेदेखि १८ गतेसम्म, चैत्र १८ देखि २५ गतेसम्म, तेस्रो चरण चैत्र २६ देखि २०७७ बैशाख ३ गतेसम्म तीन पटक लकडाउनको म्याद थपिएको थियो । यो चौथो पटक बैशाख ३ गतेदेखि १५ गतेसम्म लकडाउनको समयावधि थपिएको छ । […]

उपभोग्य तथा औषधी आपूर्तिमा ध्यान दिन राजमोको माग

सुर्खेत, २ बैशाख । राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले लकडाउनको समयमा कर्णाली प्रदेशमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको आपुर्तिमा विशेष ध्यान दिन आग्रह गरेको छ । भौगोलिक रुपमा विकट कर्णाली क्षेत्रमा सहज अवस्थामा समेत अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा औषधि को आपुर्ती असहज हुने गरेको अवस्थामा लकडाउनका कारण उत्पन्न परिस्थितिप्रति ध्यान दिन राजमो प्रदेश समितिले […]

विपद काेषमा बै‌क अफ काठमाण्डुकाे ५ लाख

सुर्खेत, २ बैशाख ।  बैक अफ काठमाण्डुद्वारा पाँच लाख सहयोग सुर्खेत सुर्खेतस्थि बैंक अफ काठमाडौंले कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा ५ लाख सहयोग गरेको छ । मंगलवार बैंकका सुर्खेत प्रमुख ज्ञानेन्द्र भण्डारीले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५ लाखको चेक प्रदान गरेका छन् । बैंकका सुर्खेत प्रमुख भण्डारीले […]

क्वारेन्टाइनका ५ काे नेगेटिभ

सुर्खेत, २ बैशाख । वीरेन्द्रनगर क्वारेन्टाईनमा राखिएका बाकी पाँच जनाको पनि रिर्पोट पनि नेगेटिभ आएको छ । उनीहरुको घर दैलेख भएकाले  म‌गलबार नै घर पठाईने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभएको छ । यस अघि एकसय ८३ जनाको कोरोना भाइरस परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि घर पठाइसकिएको छ। खुल्ला मैदानमा निर्माण गरिएकाे […]

सिम्ताका १ सय ४७ जनाकै नेगेटिभ, क्वारेन्टाइनबाट घर फर्किए

दुर्गा विसि/ सिम्ता, २ बैशाख । सुर्खेतको उत्तरि पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकाले विदेशबाट अाएका अाफ्ना नागरिक र्यापिट डाइगोनाेस्टीक टेष्ट परिक्षण कार्य सम्पन्न भएको छ ।याे परिक्षण गर्ने कर्णाली प्रदेशको पहिलो स्थानीय तह भएको जनाएको छ । अन्य कुनै स्थानीय तहले याे विधि प्रयोग गरेका छैनन । भारत तथा विदेशबाट आएका नागरिकको र्यापिट टेष्ट गर्ने […]