लेकबेशीलाई स्वास्थ्य सामाग्री सहयोग
सुर्खेत, ३० चैत्र । लेकबेशी नगरपालिका सुर्खेतलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि हेल्भेटासको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्याक नेपालले एकद्धार प्रणालीमार्फत सुर्खेतको लेकवेशी नगरपालिकालाई आइतबार स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । नगरपालिकालाई एक पेटी (२४०पिस) ठूलो डिटोल साबुन, […]



