नेकपा चामुण्डाकाे निर्णय, एक घर एक स्वास्थ्य अभियन्ता 

जम्बुकाँध (दैलेख), २८ चैत्र । नेकपा चामुण्डाविन्द्रासैनी नगरपालिका स्तरीय कोभिड १९ रोगथाम तथा नियन्त्रण व्यवस्थापन संयन्त्रले कोरोना भाइसरलाई फैलिन नदिन एक घर एक स्वास्थ्य अभियन्ता तोक्ने निर्णय गरेको छ । शुक्रबार व्यवस्थापन संयन्त्रका संयोजक एवम् नेकपा प्रदेश कमिटिका सदस्य सूर्यबहादुर शाही टेलिफोन संवाद मार्फत छलफल भई यस्तो निर्णय भएको हो । कर्णाली प्रदेश कमिटिको विशेष […]

सांसद थापाद्धारा औषधी सहयोग

दैलेख (चामुण्डा), २८ चैत्र । दैलेख निर्वाचन क्षेत्र नं. २ (क) सांसद सुशिलकुमार थापाले चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग गर्नु भएको छ । शुक्रबार सांसद थापाले कोरोना भाइरस फैलिन दिन चामुण्डाविन्द्रासैनी पुगेर औषधी तथा अन्य सामाग्रीहरु सहयोग गनर््ु भएको हो । उहाँले वितरण गरेको अतिआवश्यक औषधीहरु, स्वास्थ्य सामाग्रीहरु रहेका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले माननिय […]

तिखाकुनाका १२० घरपरिवार बाढीपीडितलाई राहत

सुर्खेत, २८ चैत । पञ्चपुरी न.पा. को तिखाकुनामा रहेका बाढीपीडित परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने बाढीपीडित परिवारलाई खाद्यान्न अभाव भएपछि सहयोग उपलब्ध गराइएको हो । पत्रकार नगेन्द्र उपाध्यायले सुरु गरेको बाढीपीडित नागरिकलाई खाद्य सहयोग अभियान अन्तर्गत संकलन भएको […]

मुख्यमन्त्रीको आव्हानमा कर्णालीमा सर्वदलीय वैठक

सुर्खेत, २८ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको आव्हानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय वैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रवार सम्पन्न सर्वदलीय वैठकमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको कार्यमा सरकार, राजनैतिक दल, नागरिक समाज र आमजनता एकतावद्ध भएर लाग्नुपर्ने वताउनुभयो । मुख्यमन्त्री शाहीले […]

चामुण्डाबाट पठाएका सबै रिपोर्ट नेगेटिभ

दैलेख (चामुण्डा), २८ चैत्र । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको नमुना परीक्षणमा नेगेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डाक्टर निरन्जन पन्तले सबैको रिर्पोट नेगेटिभ आएको बताए । ‘क्वारेन्टाइनमा दुई हप्ता पुरा […]

कथा : अल्छि चुक्को

मनोज शाही (कैदी) एउटा जङ्गलमा सयौँ चराहरू मिलेर बसेका थिए । जङ्गलमा थरीथरी जातका धेरै चराहरू थिए । जङ्गलमा खाने कुरादेखि पानीसम्म प्रसस्त मात्रामा पाईन्थ्यो । र त्यहाँ कैयौं मेहनती चराहरू देखि अल्छि चरा पनि थिए । मेहनती चराहरू बिहान देखि चर्न थाल्दथे । भने अल्छि चारहरू अबेरसम्म गुँडमा नै बसीरहेका हुन्थे । एकताका त्यो […]

रेडियोबाटै एसईई तयारी कक्षा सुरु

तुलराज पाण्डे कालीकोट, २८ चैत । विश्वमा फैलिएको कोरोना भाईरस( कोभिड १९) रोकथामका लागि मुलुक लकडाउनमा छ । देश भर सुरु हुन लागेको एस.ई.ई परीक्षा समेत स्थगन भएपछि अन्यौलमा रहेका विद्याथीलाई कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्नो एफ.एम रेडियो मार्फत पढाई सुरु गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि मुलुक लकडाउनमा रहेको र एस.ई.ई परीक्षा दिन […]

भाटभटेनीको कर्णाली विपद् कोषमा २५ लाख सहयोग

सुर्खेत, २८ चैत्र । भाटभटेनी सुरपमार्केट एण्ड डिपाटमेन्टल स्टोर प्रा.लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली सरकारको विपद् कोषमा २५ लाख सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, उपचार, राहत कोषमा भाटभटेनी सुपरमार्केटले शुक्रबार २५ लाखको चेक संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई हस्तान्तरण गरेको हो । भाटभटेनी सुपरमार्केटका […]

गम्भिर छैनन् कर्णालीका स्थानीय तह

सुर्खेत, २८ चैत । कर्णालीमा कोरोनाको संक्रमण रोकथाममा स्थानीय तहको भूमिका कमजोर देखिएको छ । स्थानीय तहहरु गम्भिर नहुँदा संक्रमणको जोखिम बढ्दो छ । बाहिरबाट गाउँ भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने कार्यमा स्थानीय तहले गम्भिरता देखाएका छैनन् । यसले गर्दा गाउँमा निर्माण भएका अधिकांश क्वारेन्टाइन रित्तै छन् । लकडाउनको अवधिमा गाउँ भित्रिएकाहरुले क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् […]

राष्ट्रिय वाणिज्य बैंकको ५ लाख विपद् काेषमा

सुर्खेत, २८ चैत । कर्णाली प्रदेश सरकारको विपद् कोषमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालयले ५ लाख रकम जम्मा गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, उद्धार र राहतका लागि प्रदेश सरकारले कोष स्थापना गरी सबैमा सहयोगको अपिल गरेको थियो । राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले प्रदेश विपद् व्यवस्थापन कोषमा ५ […]

अनेरास्ववियू सुर्खेतद्धारा रक्तदान (४० जनाको नामावली सहित)

सुर्खेत, २८ चैत । कोरोना भाईरस (कोभिड–१९) को सन्त्राय र सरकारले घोषणा गरेको लकडाउनका कारण सबैतिरको जनजिवन प्रभावित भएको छ । व्लड बैंकमा रगतको अभाव हुन नदिनका लागि सुर्खेतका युवा विद्यार्थीहरुले रचनात्मक काम गरेका छन् । प्रदेश अस्पताल कालागाउँको व्लड बैंकमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी […]

युवा नेता हमालद्वारा ४२ सय मास्क वितरण

बिनोद कुमार घर्ती जाजरकोट, २८ चैत्र । नेकपाका समाजसेवी युवानेता तप्त हमालले ४२ सय माक्स कुशेगाउँपालिकालाई हस्तन्त्रण गरेका छन् । बन्दाबन्दी (लकडाउन) अवधीको समयमा आफ्नो ज्यान नै धरापमा राखी जाजरकोट सदरमुकाम खलंगाबाट करिव एन दिनको यात्रामा कुशेगाउँपालिकामा गही यृुवा नेता तप्त हमालले कुशेगाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत खेमराज थापालाई माक्स हस्तान्त्रण गरेको हुन । नोवेल कोरोना […]

ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यान्न

सुर्खेत, २८ चैत । ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने वीरेन्द्रनगर–६ खोर्केखोला लाइनका मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) र सरकारले घोषणा गरेको लकडाउनका कारण ज्याला मजदुरी गरेर जिवननिर्वाह गर्ने परिवार संकटमा परेपछि राजु फर्निचर उद्योगका मालिक राजु गहतराजले खाद्यान्न सहयोग गरेका हुन । खोर्केलाइनका ४० घरपरिवारका लागि प्रति परिवार सोना मन्सुली […]