१२ औं स्मृतिमा : सहिद ऋषि र कम्यूनिष्ट आचरण
बि.स.२०१८ माघ १८ गते बुवा लिलाराम शर्मा, आमा क्वारादेवी शर्मा को कोखबाट पहिलो सन्तान को रुपमा साविक घोरेटा गाविस वडा नं. २ मा जन्म भएको थियो। भानु मा.वि. बजेडिचौरबाट एसएलसी उतिर्ण गरेर, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज मा अध्ययन गर्ने क्रममै राजनीतिक यात्रा सुरु गर्नु भएको थियो र अनेरास्ववियु को क्याम्पस कमिटी अध्यक्ष हुँदै, बाँके जिल्ला […]



