कर्णाली प्रतिष्ठानमा जटिल ‘ब्रेन हेमोरेजको शल्यक्रिया’ सफल

नेत्र शाही/गोरखापत्र अनलाईन जुम्ला (खलंगा), २८ चैत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल प्रकारको शल्यक्रिया ब्रेन हेमोरेजको सफल बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पछिल्ला समयमा निकै कठिन भनिएको दिमागको रक्तनलीमा रगत जमेको (ब्रेन हेमोरेज) कोे शल्यक्रिया जुम्लामै सफल बनाएको हो । प्रतिष्ठानका न्यूरो सर्जन तथा सह–प्रध्यापक डा. […]

नगर विपद् कोषमा प्रभु बैंकको १ लाख ५० हजार

सुर्खेत, २८ चैत । वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरेको नगर विपद् कोषमा सहयोग रकम जम्मा भएको छ । कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहत कोषमा प्रभु बैंक शाखा सुर्खेतले एक लाख पचास हजारको चेक हस्तान्तरण गरेको हो । बैंकका प्रदेश मेनेजर शरद तिमिल्सेनाले नगरपालिकाका का.वा. प्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाललाई चेक […]

काठमाडाै‌ भ्यालीमा  संकटमा परेका विद्यार्थी, मजुदर खोज्दै, सहयोग बाँढ्दै

रामचन्द्र न्याैपाने काठमाडाै‌/ डोल्पा, २८ चैत्र । कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनले विश्वनै अस्तव्यस्त बनेको छ । यसको असरमा कृषक, मजदुर, विद्यार्थी परेका छन् । ज्यामी गर्ने उद्योग, कलकारखाना बन्दछन् । कृषकहरुलाई खेती, किसानी गर्ने र उत्पादन विक्रि गर्ने वातावरण छैन । सरकारले घरभित्रै बस बाहिर ननिस्कन उर्दि जारी गरेको […]

2076-12-28

YUGAAWHAN NATIONAL DAILY (2076-12-28)

एभरेष्ट क्लवद्धारा सहयोग सामाग्री क्वारेन्टाईनमा वितरण

दैलेख (चामुण्डा), २८ चैत । चामुण्डाविन्द्रासैनीलाई एभरेष्ट क्लवले सहयोग गरेको सामाग्रीहरु क्वारेन्टाइनमा वितरण गरेको छ । क्वारेन्टाइनका लागि सहयोग गरेको सामाग्री नगरपालिकाले क्वारेनटाइनलाई वितरण गरेको हो । क्वलले नगरपालिकालाई क्वारेन्टाईनका लागि र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले एभरेष्ट क्वललाई धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरस फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट […]

सम्पादकीय : परीक्षणको दायरा बढाऊ

विश्व यतिबेला कोरोना भाइसरको त्रासमा छ । करिव एकसय १२ भन्दा धेरै देशमा कोरोनाले आतंकनै मच्चाएको छ । कोरोनाकै त्रासका कारण विश्व अर्थतन्त्र धरापमा छ भने मानिसको अस्तित्वमाथि संकट आइलागेको छ । कोरोनाको आतंकबाट नेपाल र सिंगो कर्णाली प्रदेशपनि अछुतो छैन । भाग्यवस कर्णालीमा अहिलेसम्म कुनै पनि संक्रमति भेटिएका छन् । तर संक्रमति भेटिएनन् भनेर […]

उपचार नपाएका बालकलाई सिनियर काेपाइलट सृजना रावतकाे सहयाेग

सुर्खेत, २७ चैत । आर्थिक अभावमा उपचार हुन नसकेका एक बालकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । हात भाँचिएको १४ दिनसम्म पैसा नहुँदा उपचार सुरु नगरेका बालकको उपचारमा सहयोग जुटेको हो । महावु–२, डुङ्गी दैलेख निवासी हरिलाल नेपालीका १२ बर्षिय छोरा टोप बहादुर नेपालीको हात भाँचिएको विहिबार २१ दिन पुग्यो । अप्रेसन गर्ने पैसा छैन […]

एशियन लाइफले विपद् कोषमा ५ लाख, पराजुलीको २५ हजार

सुर्खेत, २७ चैत्र । एसियन लाइफ इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश कार्यालयको तर्फबाट प्रदेश विपद् कोषमा ५ लाख सहयोग हस्तान्तरण गरिएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (भोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहयोग पु¥याउने उद्देश्यले स्थापित कोषमा वीमा कम्पनीले ५ लाख प्रदान गरेको हो । सोही अवसरमा प्रदेश सरकारका वीमा विज्ञ […]

जसले संसारलाई हात धुन सिकायाे

डा. आभास पौडेल/ पशु विकास अधिकृत पशु सेवा विभाग, काठमाडाै‌ कोभिड-१९ महामारीले मानव सभ्यातालाई नै चुनौति दिने ढङ्गबाट आतङ्‍कित पारिरहेको छ। विश्‍वका शक्तिराष्ट्रहरुलाई समेत यस चुनौतिको सामना गर्न हम्मे हम्मे परेको छ। यतिबेला स-साना बच्चा देखि वृद्ध अवस्था सम्मका मानिसहरु सङ्क्रमणबाट बच्न र रोग फैलिन नदिन विभिन्न उपायहरु अवलम्बन गरिरहेका छन्। यस मध्ये हातको स्वास्थ्य […]

भेरीगंगा नगरकाे एक कराेडकाे विपद् काेष, भेरीग‌गा सहकारीको २१ हजार सहयोग

सुर्खेत (छिन्चु), २७ चैत । भेरीगंगा बहुउद्देश्यीय सहकारी संस्था लि. छिन्चुले नगर स्तरिय राहत कोषमा २१ हजार सहयोग गरेको छ । भेरीगंगा नगरपालिकाको राहत कोषमा सहकारीको तर्फबाट २१ हजारको चेक हस्तान्तरण गरिएको हो । कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहत प्रदान गर्ने उद्देश्यले नगरपालिकाले स्थापना गरेको कोषमा सहकारीको तर्फबाट सहयोग रकम प्रदान गरिएको हो […]

यातायात मजदुर र पत्रकारलाई दाल, चामल, नून, तेल

सुर्खेत, २७ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनका कारण जनजिवन अस्तव्यस्थ बनेको छ । दैनिक ज्यालामजुदरी गरेर जिविकोपार्जन गर्ने वर्गलाई यसले ठुलो असर पारेको छ । आफ्नो कम्पनीमा आवद्ध यातायात मजदुर र सुर्खेतका पत्रकारहरुका लागि एक यातायात समितिले दाल, चालम, नून, तेल वितरण गरेको छ । सुर्खेतका देउती नागरिक […]

विकास बजेट काटेर भएपनि कर्णालीबासीलाई बचाउँछौ : मन्त्री रावल

दल रावल मन्त्री-सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश, नेपाल कोरोना भाइरसको संक्रमणका कारण यतिबेला विश्व नै आक्रान्त बनेको छ । कोरोना संक्रमणको त्रासकै कारण नेपालमा पनि विभिन्न पूर्वतयारी र सतर्कता अपनाइएको छ । संक्रमण फैलिन नदिन देश नै लकडाउनको अवस्थामा छ । विशेषगरी कर्णालीको छिमेकी सुदुरपश्चिम प्रदेशमा पनि कोरोनाको संक्रमण देखिएको छ । छिमेकी प्रदेशमै संक्रमण […]

गौंडा कुरेर गोली हानी ऋषिको हत्या

निरज आचार्य/नेकपा केन्द्रीय सदस्य कर्णाली प्रदेश/ जाजरकाेट आज उनको सम्झनामा धेरै बर्ष पहिला लेखिएको संस्मरण पोष्ट गर्न मन लाग्यो । अलविदा ! कमरेड ऋषि पातलो शरिर, उच्च आत्मबल, दृढ विश्वास, निकै जिज्ञासु, उच्च सैद्धान्तिक ज्ञान, मसिना सुचनाहरु संकलन र विश्लेशण गर्न सक्ने कुशल संगठक र क्रान्तिकारी योद्धा ! जो पञ्चायती मण्डलेहरुसंग कहिलै झुकेन, त्यो योद्धा […]