यसरी खर्च हुँदैछ विपद् कोषको रकम
सुर्खेत, २३ चैत । कर्णालीमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले विपद् कोष स्थापना गरेको छ । प्रदेश सरकारले ५० करोडको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । चैत १० गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले कोरोना रोकथाम र प्रतिकार्य योजनाका लागि ५० करोडको कोष स्थापना गर्ने निर्णय गरेको थियो । कोरोनासँग जुध्नका […]



