साझा घरलाई युवा नेता सुनारद्वारा साबुन बितरण

सुर्खेत , २२ चैत ।

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)  लाई ध्यान राख्दै साझा घर नेपाल सुर्खेत लाई समाजसेबि तथा युवा नेता तिर्थ सुनारले साबुन बितरण गरेका छन ।

साझा घरमा रहेका असाहे टुहुरा अपांग, ३० जनालाई साबुन बितरण गरेका थिए। सानो सहयोगले पनि केहि राहत होस भने हेतुले साझा घर नेपाललाई साबुन बितरण गरेको समाजसेबि तथा युवा ब्यबसाहि सुनारले बताए।

साझा घरलाई युवा नेता सुनारद्वारा साबुन बितरण

जनहितकारीको एक लाख ११ हजार सहयोग

साझा घरलाई युवा नेता सुनारद्वारा साबुन बितरण

गिरीघाटका बाढीपीडितलाई खाद्यान्न (भिडियो सहित)

Leave a comment

Your email address will not be published. Required fields are marked *