आइतबार रातिबाट नेपाल प्रवेशका २० नाका बन्द
काठमाडौं : नेपाल भारत सीमा जोडिएका २० नाका आइतबार रातिबाट बन्द हुने भएका छन् । भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाका आज ९आइतबार० राती १२ बजेदेखि बन्द गर्ने भएको हो । ‘नेपालसँग जोडिएका २० नाका अल्पकालिन रुपमा बन्द गर्ने निर्णय गरेको छ त्यसको जानकारी नेपाललाई समेत गराइसकेको छ’, गृहमन्त्रालय स्रोतले भन्यो, ‘औपचारिक पत्र आएको छैन […]



