२०८२ बैशाख १७ गते
×

Now Playing

राष्ट्रपति ट्रम्पको पनि कोरोना भाइरस परीक्षण गरिने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणका कारण शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरे । साथै उनले सम्भवतः छिट्टै कोरोना भाइरसको परीक्षण गर्ने पनि जनाएका छन् । ट्रम्पले रोज गार्डेनस्थित पत्रकार सम्मेलनको क्रममा यस्तो घोषणा गरेका हुन् ।

उक्त पत्रकार सम्मेलनमा ट्रम्प कोरोना ‘टास्क फोर्स’ र व्यवसायीहरुका साथ उपस्थित थिए ।
तर खुला रुपमै हात समेत मिलाए । यस क्रममा ७३ वर्षीय ट्रम्पले भाइरसको परीक्षण गर्ने जनाएका हुन् । ट्रम्पमा संक्रमणको कुनै संकेत नदेखिए पनि गत शनिबार उनी कोरोना संक्रमित ब्राजिलियन अधिकारी सँग भेट गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *