नेकपाभित्र ओली र दाहालको ‘भाले जुधाइ’
काठमाडौं : पार्टी एकताका कयौँ काम बाँकी रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) एकअर्काविरुद्ध समानान्तर रुपमा शक्ति प्रदर्शनमा उत्रिएको स्पष्ट रुपमा देखिएको छ । खासगरी पार्टी सञ्चालनको कार्यकारी अधिकार उपभोगमा ओलीद्वारा उत्तानो परेका प्रचण्डले आफ्नो रणनीतिक चतु¥याइँ प्रयोगको प्रयासमा जुटेका छन् । यद्यपि सबै रणनीतिमा […]



