नलगाड आयोजनाको मुआब्जा वितरण दुई हप्तापछि
जाजरकोट : जाजरकोटको नलगाड जलविद्युत आयोजनाको मुआब्जा दुई हप्तापछि वितरण गरिने भएको छ । चार सय १७ मेघावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाले १५ दिनपछि मुआब्जा वितरण गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा हाईड्रोपावर कम्पनी लिमिटेडले अधिकरण गरिने जग्गाको मुआब्जा वितरण कार्य जनाएको हो । प्रति रोपनी ६ लाखका दरले मुआव्जा वितरण गरिने […]



