YUGAAWHAN NATIONAL DAILY (2076-11-13)

सरकारविरुद्ध प्रतिपक्षी दललाई जोड्दै कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रतिपक्षी दलहरुसँग छलफल थालेको छ । कांग्रेसले सरकारविरुद्ध संसदमा अन्य प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई सँगै उभिन प्रस्ताव गरेको हो । कांग्रेसकै अग्रसरतामा सोमबार बसेका प्रतिपक्षी दलहरुको बैठक राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालयमा बसेको हो । बैठकमा सरकारविरुद्ध एक ठाउँमा उभिन कांग्रेस, राजपा […]

वडा अध्यक्षले ३१ हजार घुस खाए

सुर्खेत : बराहताल गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झक्कड बहादुर पुलामीले ३१ हजार घुस लिएका छन् । लेकगाउँ स्वास्थ्य चौकीमा एम्बुलेन्स चालक नियुक्ति गर्दा वडा अध्यक्ष पुलामीले ३१ हजार घुस लिएको रहस्य खुलेको छ । बराहताल गा.पा. वडा नं. ९ का नविन पुलामीलाई एम्बुलेन्स चालक नियुक्ति गर्दा ३१ हजार घुस लिएको रहस्य सार्वजनिक […]

संसदको नियन्त्रणमा रही जनकेन्द्रित शासनसहितको राजसंस्था ल्याउँछौं : अध्यक्ष कमल थापा

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमसीसी भित्र रहेका प्राविधिक विषयलाई संशोधन गरेर ल्याउँदा नेपालको हितमा हुने बताएका छन् । सोमबार राप्रपाको निर्वाचन अभिमुखिकरण बैठकमा सुर्खेतको वीरेन्द्रनगर आइपुगेका अध्यक्षथापाले पत्रकार सम्मेलनमा सत्तारुढ दलभित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपूर्ण अभिव्यक्ति आएको बताउँदै उनले यो विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । […]

दाताले अनुदान घटाएपछि कर्णालीका गैसस संकटमा

सुर्खेत : दुईवर्ष अघिसम्म सुर्खेतमा रहेको गैरसरकारी संस्था (गैसस) सुन्दर नेपाल संस्थासँग ११ वटा कार्यक्रम थिए । प्रत्यक्ष रुपमा एकसय ५८ जना कर्मचारीहरु थिए । कर्णाली प्रदेश र बाँके–बर्दियामा संस्थाको सञ्जाल थियो । सामाजिक रुपान्तरणदेखि विभिन्न आयमूलक क्षेत्रमा संस्थाले काम गथ्र्याे । तर संघीयतापछि अन्तराष्ट्रिय दाताहरुले सहयोग कटौती गरे । कर्णाली प्रदेश सरकारले नै कर्णालीमा […]

सम्पादकीय : आम्दानीबाट लगानी

पछिल्लो समय मेला र महोत्सव फेसन जस्तै बनेका छन् । विभिन्न व्यक्ति, समूह र संस्थाले वर्सेनी मेला र महोत्सवको आयोजना गर्दै आएका छन् । त्यसबाट सुर्खेत पनि अछुतो छैन । अझ भनौं सुर्खेतमा महोत्सव नलागेको वर्ष छैन । हरेक वर्ष महोत्सव आयोजना हुन्छन् । अझ पछिल्ला दिनमा त यस्ता मेला र महोत्सवहरु वीरेन्द्रनगरमा मात्र सिमित […]

अप्ठ्यारोमै सफलता मिल्छ : सन्तोषी शाही

नविन सुवेदी सुर्खेत : सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही पहिलो पटक गृहजिल्ला सुर्खेत आएपछि पत्रकारसँग बोल्दै भनिन्, ‘सफलता अप्ठ्यारो भित्र लुकेको हुन्छ । जसका लागि संघर्ष गर्नुपर्दो रहेछ ।’ देशभरका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को उपाधि हात पारेकी पारेकी थिइन् । ‘लेट […]

भैँसीपालनमा रमाउँदै उपाध्यक्ष

सल्यान : त्रिवेणी गाउँपालिका–३ रिखेबगरकी वर्ष ३५ की करुणा खडका त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष हुन् । २०७४ मा भएको स्थानीय निर्वाचनमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । तर, उनी आफूलाई जनप्रतिनिधिभन्दा बढी कृषकको रूपमा चिनिन रुचाउँछिन् । जनप्रतिनिधि भएपछि धेरैले आफ्नो पुरानो पेशा व्यवसायलाई त्यागी रहेको समयमा उनी भने आफ्नो व्यवसायलाई झनै बढाउँदै छन् । […]

प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सेक्यूरीटी प्रेस खरिद प्रक्रियामा अनियमिततामा उजुरी परेको जानकारी दिए । उनले उजरीमाथि अख्तियारले छानविनसमेत सुरुवात गरेका उनले बताए । सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा अनियमितामा नेपालगन्ज, […]

बिदाबाट फर्किएनन् शिक्षक

हुम्ला : हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बित्नै लाग्दा पनि अधिकांश भन्दा शिक्षकहरु जिल्ला बाहिरै रहेका छन् । वार्षिक परीक्षापछि जाडो छल्न र जिल्ला बाहिरका शिक्षकहरु बिदा मनाउन घर गएको भए पनि हालसम्म जिल्लामा फर्किएका छैनन् । जिल्लाका अधिकांश विद्यालयहरुले हालसम्म नयाँ शैक्षिक सत्रको लागि भर्ना पनि नखुलाएको चंखेली गाउँपालिका […]

कालिकोटलाई एम्बुलेन्स र छात्रवृत्ति उपहार

कालिकोट : नोवेल मेडिकल कलेज विराट नगरका सञ्चालक डा. शुनिल शर्माले दुर्गम कालिकोटका बासिन्दालाई उपहार स्वरुप एम्बुलेन्स दिएका छन् । मोरङमा जन्मिए पनि आफूले एसएलसी उत्तीर्ण गरेको कालिकोटको गाउँलाई उनले विभिन्न उपहार प्रदान गरेका हुन् । तराइमा जन्मे पनि दुर्गमले आफ्नो भाग्य कोरिदिएको भन्दै उनले उपहार प्रदान गरेको बताए । डाक्टर शर्माले स्थानीयलाई एम्बुलेन्ससँगै सात […]

अपराधबिनै जेलभित्र बालबालिका

सल्यान : जिल्ला कारागार सल्यानमा चारजना बालबालिकाले आमाबुवासँगे कैदी जीवन बिताउन बाध्य भएका छन् । बिद्यालयले जाने उमेरका बालबालिकाको जिम्मा लिने मान्छे कोही नभएपछि आमा बुवासँगै कैदी जीवन बिताउन बाध्य भएका हुन् । जिल्लाको बागचौर नगरपालिका ७ कोटबाराका एक दम्पतीका तीन सन्तानले बिनाकारणै कारागारमा बस्नुपर्ने बाध्यता भएपछि विद्यालय जान समेत वन्चित भएका छन् । विद्यालय […]

वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गरिदै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गरेर भए पनि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘गृहकार्य’ थालेको छ । शनिबार बसेको नेकपा सचिवालयको बैठकले संविधान संशोधनको लागि कार्यदल गठन गरेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र कानुनविद् तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको ३ सदस्यीय कार्यदल गठन […]