YUGAAWHAN NATIONAL DAILY (2076-11-12)

बदर मत घटाउने कसरत

सुर्खेत : चिटिक्क पारेर सजाईएको सुन्दर कोठा । त्यही कोठाभित्र स्क्रीनटच कम्प्यूटर र भित्ताभरी टाँसिएका जानकारीमुलक सन्देशले कोठाभित्र छिर्ने जोसुकैको एकपटक ध्यानाकर्षण हुन्छ । यो दृष्य हो, जिल्ला निर्वाचन कार्यालय सुर्खेतले सञ्चालन गरेको निर्वाचन शिक्षा सूचना केन्द्रमा रहेको कक्ष । कार्यालयमा आउने जोसुकैलाई निर्वाचन प्र्रर्णाली सम्बन्धी विभिन्न जानकारी दिन यस्ता सूचनामुलक सन्देशहरु टाँसिएका हुन् । […]

सुर्खेतको सिम्ता गाउँपालिकामा एक घर, एक धारा

दुर्गा विसी सुर्खेत :कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतको सिम्ता गाउँपालिकाले एक घर एक धारा अभियान सुरु गरेको छ । हरेक नागरिकलाई शुद्ध पानी पु¥याउने उद्देश्यले अभियान सुरु गरिएको हो । गाउँपालिकाले वडा ४ को सिमलगाउँ र वडा ८ को ठकुरी टोलबाट शुद्ध खानेपानी घोषणा कार्यक्रमको शुभारम्भ गरेको छ । गाउँपालिका र युनिसेफको साझेदारीमा सुरक्षित खानेपानी […]

आफू मरेर यात्रु बचाउने पाइलटको शालिकमा राजनीति

बाँके : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश भनेका थिए ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाइँहरुलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प‍¥यो । कालीकोटको चिलखाँयामा फोर्स ल्याण्डिङ गर्ने क्रममा २०७२ साल फागुन १४ गते जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा सबै यात्रु सकुशल रहे तर क्याप्टेन […]

दुर्गममा पुगेनन् पाठ्यपुस्तक

हुम्ला : हिमाली जिल्ला हुम्लाका विद्यालयहरुमा माग अनुसार पाठ्यपुस्तक नआउँदा विद्यार्थीहरु मर्कामा परेका छन् । पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र पुस्तक ढुवानीकर्ता तथा बिक्रेताहरुले अघिल्लो वर्षको ‘फ्लेस रिपोर्ट’कै आधारमा पुस्तक पठाउँदा विद्यार्थी संख्याको तुलनामा कम मात्रै पाठ्यपुस्तक हुम्ला आइपुगेको हो । माथिल्लो हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयहरुको पाठ्यपुस्तक […]

जहाँ घरमा ताला लगाइँदैन

हुम्ला : समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ । तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् । धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-11)

दुर्गममा सुविधा दिन स्वास्थ्यमा लगानी बढाऔं : नवराज क‌ँडेल

२०४१ साल भदौ २८ गते उनको जन्म भयो । शान्तिनगर गाउँपालिका–३ दाङमा जन्मिएका नवराज क“डेल हाल कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य शिक्षा अधिकृतको रुपमा कार्यरत छन् । बुवा दामोदर र आमा केशरी कँडेलको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका उनी २०६२ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् । स्वास्थ्य कार्यकर्ता हुँदै अधिकृत सातौं तहसम्म पुग्दाको […]

‘आमा’ को सुखद सुरुवात

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आमा’ले सुखद सुरुवात गरेको छ । बिहानैदेखि काठमाण्डौका मल्टिप्लेक्समा दर्शकको चाप राम्रो देखिएको छ । सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनालले भने–‘विशेषगरी, चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आउनुभएको छ । मल्टिप्लेक्समा दर्शकको चाप राम्रो छ । वर्ड अफ माउथ […]

प्रकाश र वर्षाको ‘परदेशी २’ को शुभसाइत

चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन शुक्रबारबाट सुरु गरिएको हो । आज बिहान पूजा गर्दै चलचित्रको शुभसाइत समेत गरिएको छ । गायक प्रकाश सपुतले चलचित्रको छायांकन सुरु भएको जानकारी गराएका छन् । उनका अनुसार, यो चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ । चलचित्रमा प्रकाश […]

उत्तेजक कपडा लगाएर फेसबुकमा लाइभ गर्न नपाइने !

उत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् । कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा बिक्रीका लागि उत्तेजक कपडा लगाएका युवतीहरू फेसबुकमा आएर लाइभ गर्ने प्रचलन ह्वात्तै बढेपछि कम्बोडिया सरकारले त्यस्ता फेसबुक प्रयोगकर्ताहरूमाथि प्रतिबन्ध […]

गर्भावस्थामा यौन सम्बन्ध राख्न उचित हुन्छ ?

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यदि हुन्छ भने कुन अवधीसम्म ? यस्तो अवस्थामा कुनै विशेष आसन अपनाउनुपर्छ ? अक्सर दम्पतीमाझ उठ्ने प्रश्न हो यो । गर्भावस्थाको यौन सम्बन्ध कति सुरक्षित हुन्छ ? यससँगै अर्को प्रश्न पनि उठ्न सक्छ कि गर्भावस्थाको यौन सम्बन्ध के आनन्ददायक हुन्छ ? यसमा कुनै पीडा हुँदैन ? अप्ठ्यारो हुँदैन ? […]

स्थानीय सरकारले जनताको आर्थिक स्रोत वुद्धि गर्ने कार्यक्रम ल्याउन जोड : मुख्य मन्त्री शाही

दुर्गा विसी सल्यान : नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा सुर्खेत सिम्ता गाउँपालीकाको पर्यटकिय क्षेत्र कोटको थुम्का कोटश्वर मन्दीमा महाशिवरात्री महोत्सव आयोजना गरिएको छ । उक्त महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले गर्नु भएको छ । सिम्ताका पर्यटकिय क्षेत्र कोटको थुम्काकामा रहेको कोटेश्वर मन्दीरलाई प्रचार प्रसारका लागि वर्षेनी मेला तथा महोत्सवको आयोजना गर्ने […]