नेकपाका नेताहरुको गुनासो सरकारले पार्टीलाई टेर्न छोडे
सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश र जिल्ला तहका नेताहरुले सरकार अटेरी बन्दै गएको गुनासो गरेका छन् । कर्णाली प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागि शिर्ष नेताहरु समक्ष उनीहरुले यस्तो गुनासो गरेका हुन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले पछिल्लो दिनमा पार्टीलाई टेर्न छोडेको नेताहरुको गुनासो छ । वीरेन्द्रनगरमा मंगलवार आयोजित अगुवा कार्यकर्ता […]



