प्रजातन्त्र दिवसमा घोडादौड र पैसेरु नाच
डोल्पा : डोल्पामा ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी तीन दिन भव्यरुपमा मनाइने भएको छ । घोडादौडदेखि मैत्रीपूर्ण भलिबल र पैसेरु नाचसम्म प्रर्दशन गरी मनाइने आयोजक जिल्ला समन्वय समितिले जानकारी दिएको छ । ७० औं प्रजातन्त्र दिवसको मुल आयोजक जिल्ला समन्वय समितिले जिल्लाका सबै कार्यालयको आर्थिक सहयोगमा प्रजातन्त्र दिवस मनाउन लागेको जिल्ला समन्वय समितिका […]



