खाडामा ठडियो जलेको बस्ती

कालिकोट : आगलागीबाट खण्डहर बनेको कालिकोटको खाडागाउँमा बस्ती निर्माण भएको छ । अघिल्लो वर्ष आगलागीमा खरानी भएको बस्ती पुर्ननिर्माण भएको हो । अघिल्लो वर्ष पुस ८ गते राती भएको भिषण आगलागीबाट यहाँको गाउँ नै खरानी बनेको थियो । पलाता गाँउपालिका वडा नं. १ खाडागाँउमा ३२ घर जलेर खरानी भएका थिए । घर जलेपछि स्थानीयहरु छिमेकी […]

उद्योगविना कर्णालीको आर्थिक समृद्धि असम्भव : अध्यक्ष राणा

सुर्खेत : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योगहरुको विकासविना कर्णाली प्रदेशको आर्थिक समृद्धि असम्भव रहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अध्यक्ष राणाले कर्णालीको आर्थिक समृद्धिका लागि उद्योगक्षेत्रको विकास आवश्यक रहेको बताइन् । ‘औद्योगिक क्षेत्रको विकासविना कुनै पनि क्षेत्रको आर्थिक समृद्धि सम्भव छैन’ उनले भनिन्, ‘कर्णालीमा […]

‘मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ’

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मिडियाले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपाल जाजरकोटले आयोजना गरेको पत्रकार आचारसंहिता विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । मिडिया छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो नपर्ने उनको भनाइ छ । मिडियाले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्ने कुरामा उनको धारणा छ । […]

उमेर नपुग्दै बिहे गर्दा अधिकांश बच्चा कुपोषित

  सुर्खेत : कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा बालविवाह बढ्दो छ । कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ । कम उमेरमा बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने विषयमा जानकारी नहुँदा कम उमेरमा बच्चा […]

करोडभन्दा बढी खर्च गर्दा पनि बिजुली आएन

जुम्ला : जुम्लाको हिमा लघु जलविद्युत आयोजनमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएपनि भौतिक प्रगति निकै कमजोर देखिएको छ । लाखौं‌ रुपैयाँ खर्चिएपनि अहिलेसम्म आयोजनाको १० प्रतिशत काममात्र सकिएको छ । २०७१ सालदेखि नै ३५ किलोवाट क्षमताको यो आयोजना निर्माण थालिएपनि अहिलेसम्म स्थानीयले बत्ती बाल्न पाएका छैनन्न् । कामको गति हेर्दा बर्षौंसम्म […]

अष्ट्रेलियामा लागेको डढेलो नियन्त्रणमा

अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छ । डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएको न्यू साउथ वेल्स (एनएसडब्लु)का अग्नि नियन्त्रण अधिकारीले डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको बताएका हुन् । मानवीय प्रयासका बाबजुद राज्यका ३० भन्दा बढी क्षेत्रमा डढेलो कायम थियो । तर भारी वर्षासँगै सम्पूर्ण क्षेत्रको आगलागी नियन्त्रणमा आएको राज्यको ग्रामीण अग्निनियन्त्रण सेवाले जनाएको […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-02)

अल्कोहलले एक मिनेटमै मार्न सक्छ कोरोना भाइरसलाई

एजेन्सी : उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको छ । चीनमा मात्र कम्तिमा १३ सय मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा धेरै संक्रमित भएका छन् । यसरी विश्वभर यो रहस्यमयी भाइरसले मानवमाथि गम्भीर संकट उत्पन्न हुँदा वैज्ञानिकहरु यो भाइरस नियन्त्रणबारे खोज अध्ययनमा लागेका छन् । […]

सम्पमदकीय : बुलबुलेको संरक्षण

सरकारले अहिले नेपाल भ्रमण वर्षको सुरुवात गरेको छ । भ्रमण वर्षको मुख्य उदेश्य भनेकै पर्यटक भित्राउने हो । नेपालमा पर्यटन उद्योगको सम्भावना धेरै छ ।औद्योगिकरण र बस्तु उत्पादनमा भन्दा नेपालले पर्यटकीय गतिविधिबाट बढी लाभ लिन सक्ने अवस्था छ । प्राकृतिक स्रोत र पर्यटकीय स्थलहरु धेरै छन् । तर तिनको विस्तार र संरक्षण हुन सकेको अवस्था […]

कर्णालीमा आवासीय विद्यालय : दुईवर्ष विते, बनेन डीपीआर

सुर्खेत : कर्णाली सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममै आवासीय विद्यालयको अवधारणा ल्यायो । दुर्गमका विद्यार्थीहरु विद्यालय शिक्षाको पहुँचबाहिर नहोउन् भन्ने उदेश्यले सरकारले आवश्यक बजेट पनि विनियोजन गरेको थियो । तर यो कार्यक्रम अगाडि सारिएको दुई वर्षसम्म कार्यान्वयनमा भने आउन सकेको छैन । प्रदेशका दुर्गम जिल्लामा बालबालिकाहरु भौगोलिक कठिनाइका कारण विद्यालयसम्म पुग्न सक्दैनन् । जसको […]

कर्णालीमा तुइन तर्न एकसय रुपैया

हुम्ला : सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो । हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन । कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति एकसय रुपैउयाँ तिरेर । सय रुपैयाँ तिरेर तुइबाट वारिपारि गर्नेहरुले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ । कर्णाली […]

‘पासविनै सिंहदरबार छिर्न दिनुपर्छ’ : सांसद शान्ता चौधरी

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सुरक्षा जाँच गरी जनतालाई सिंहदरबार छिर्न दिनुपर्ने बताएकी छन् । पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै उनले राष्ट्रिय परिचय पत्र (नागरिकता) देखाएपछि सुरक्षा चेकजाँच गरेर सिंहदरबार छिर्न दिनुपर्ने बताइन् । बुधबार प्रतिनिधिसभा संसदको शून्य समयमा बोल्दै चौधरीले भनिन्, ‘देशको केन्द्र सिंहदरबारभित्र जनताले […]

हिमपात रोकिएपछि जडिबुटी ढुवानी गर्न खच्चडलाई भ्याइनभ्याई

हुम्ला : जडिबुटी जिल्ला बाहिर निकासी हुन थालेपछि गाउँबाट सदरमुकाम सिमकोटसम्म जडिबुटी ढुवानी गर्न खच्चड व्‍यवसायीलाई भ्याइनभ्याइ भएको छ । लामो समय हिमपातपछि मौसममा सुधार आउँदा रोकिएको जडिबुटी ब्यापारीहरुले जिल्ला बाहिर ढुवानी गर्न थालेपछि गाउँ गाउँमा रहेको जडिबुटी सिमकोट ढुवानी गर्न थालिदा खच्चड व्‍यवसायीलाई कामको चटारो थपिएको हो । हिमपात कै कारण डेढ महिनासम्म काम […]