‘भ्रष्टाचारको नयाँ शैलीले नियन्त्रणमा चुनौति’ : कर्णाली प्रदेश प्रमुख कलौनी
सुर्खेत : भ्रष्टाचारमा देखा परेका नयाँ रुप र शैलीका कारण यसलाई नियन्त्रण गर्न चुनौति थपिएको कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँ–नयाँ उपायहरु एवं प्रविधिको प्रयोग गर्दा नियन्त्रणमा चुनौति देखापरेको बताएका हुन् । पछिल्लो समय […]



