जहाँ चुनौती, त्यहाँ आनन्द : आनन्द चपाई

संयुक्त परिवारमा जन्मिएका आनन्द चपाई यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख हुन् । बुवा लक्ष्मीप्रसाद चपाई र आमा रत्नादेवी चपाईको कोखबाट २०२२ साल चैत्र १५ गते साविक रुतुमा उनको जन्म भएको हो । आनन्द १५ भाईबहिनी मध्ये चौंथो सन्तान हुन् । सधै चुनौतीसँग रमाउन सक्ने चपाईले निजामति क्षेत्रको अनुभव र जीवनका भोगाइहरु हामीसँग साँटेका […]

नेकपा संसदीय दलको बैठकमा सरकारको आलोचना

  सुर्खेत : करिब ६ महिनापछि कर्णालीमा सत्तारुढ नेकपा संसदीय दलको बैठक बसेको छ । शनिवार बसेको बैठकमा प्रदेश सरकारको चर्को आलोचना भएको छ । सरकार गठन भएको दुई वर्षसम्म पनि सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सत्तारुढ सांसदहरुले नै सरकारप्रति असन्तुष्टी पोखेका हुन् । प्रदेश सरकारको कामप्रति सत्तारुढ सांसदहरुले नै सार्वजनिक रुपमा असन्तुष्टी […]

झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

कैलाली :  १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडबाट एक व्यक्ति पक्राउ परेका छन् । बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, आँखामा […]

प्रदेश सभाको हिउँदे अधिवेशन सुरु : ‘काम गर्न सकेनौं, लाजमर्दो भयो’

सुर्खेत : कर्णाली प्रदेश सभाको हिउँदे अधिवशेन शुक्रबारबाट सुरु भएको छ । बजेट अधिवेशन सकिएको झण्डै चार महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गरेपछि बैठक सुरु भएको हो । लामो समयपछि सुरु भएको पाँचौ अधिवेशनको पहिलो बैठक औपचारिकतामै सिमित भयो । कानून निर्माणको […]

रोडिज : अनुपविक्रम घाइते

रोडिजको जर्नी राउन्ड जारी छ । ग्रीन, ब्लु, एल्लो र रेड टिमका दुई–दुई टिम भिड्नुपर्ने थियो। यसमा दुई जनाले पानी बोकेर आफ्नो बाँसमा उभिएको साथीलाई पानीदिनुथियो । कठिन काम गर्नुपर्ने यस पटकको जर्नी अरु बेलाको भन्दा कठिन नै थियो । एक जनाले बाँसमा पानी बोक्ने र अर्को बाल्टीमा भर्ने खेल थियो । बाँसमा टेकेर हिँड्दै […]

कसरी खानेकुरा पकाउँदा पोषक तत्व नष्ट हुन्छ ?

प्रकृतिले हामीलाई यस्ता खानेकुरा दिएका छन्, जसले शरीरलाई बचाइराख्नका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ । हरेक खानेकुरामा आफ्नै किसिमको पोषक तत्व हुन्छ । ति पोषक तत्व सन्तुलित मात्रामा शरीरले ग्रहण गर्छ । सोही अनुरुप सन्तुलित खानपान गर्नुपर्छ । कति खानेकुरा पकाएर खाइन्छ, कतिपय काँचो खाइन्छ । खानेकुरा पकाउँदा अक्सर हाम्रो ध्यान के हुन्छ भने, […]

भित्री बस्त्रको प्रयोग गर्दा ख्याल राख्नुपर्ने कुरा

  बाहिरी बस्त्र खरिद गर्दा त्यसको रुपरंग, बनौट सबै कुरामा ध्यान दिन्छौं, ताकि आफुलाई सुहाउँदो होस् । तर, भित्री बस्त्र नि ? अब तपाईं एक कदम पछि हट्नुहुनेछ । किनभने भित्री बस्त्र खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्नुहुन्न । किनभने तपाईं–हामीलाई लाग्छ, भित्री बस्त्र भनेको छोपिने चिज हो । देखिने भए पो राम्रो हुनुपर्छ […]

स्तनलाई कसरी आकर्षक बनाउने ?

झोलिएको, शिथिल, भद्दा वा अस्वभाविक सानो स्तनलाई आकर्षक मानिदैन । जबकी महिला सौन्दर्यकै एक हिस्सा हो स्तन । त्यसैले अनाकर्षक स्तनले समग्र सौन्दर्यमा असर गर्छ । गर्भावस्था, हर्मोनको उतार–चढाव र बढ्दो उमेरसँगै स्तनको सौन्दर्य पनि फिका हुँदै जान्छ । यो प्राकृतिक प्रक्रिया नै हो । यद्यपि स्तनको सौन्दर्य कायम राख्न सकिन्छ । यसका लागि अहिले […]

‘चुम्बनको दृश्य गर्दा मज्जा आउँदैन’

दिशा पाटनीको आगामी फिल्म ‘मलंग’ फेब्रुअरी ७ तारिखमा रिलिज हुँदैछ । फिल्मको प्रोमोशनमा व्यस्त दिशाले मिडियासँग कुराकानी गरिरहेकी छिन् । यतिबेला उनले फिल्मसँग सम्बन्धित दृश्यबारे कुरा गरेकी छिन् । फिल्म ‘मलंग’ मा उनीबाहेक सिद्धार्थ कपूर, अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्ममा दिएको बोल्ड र किसिङका दृश्य दिँदा ट्रोलिङको सामना गर्नुपर्दा कस्तो महसुस हुन्छ […]

बिचाराधिन मुद्दाहरु फैसला हुन समय नलाग्ने : न्यायाधीश डा‍. राजेन्द्र

नन्दराम खनाल चौकुने : जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा‍. राजेन्द्र प्रसाद आचार्यले बिचाराधिन मुद्दाहरु अब फैसला हुन धेरै समय नलाग्ने बताएका छन । शुक्रबार चौकुने गाउँपालिकाको गुटुमा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् । सुर्खेत जिल्लाका नौ ओटा स्थानीय तह मध्ये चौकुने गाउँपालिकामा रहेको न्यायपालिकाले के-कस्ता काम हरु गरिरहेको छ, कस्ता मुद्दा आउछन् , […]

सिम्ताको भानु माविमा विद्यालय स्तरिय रनिङ शिल्ड सञ्चालन हुने

दुर्गा विसि सुर्खेत : सुर्खेत सिम्ता गाउँपालिका शिक्षा शाखाको आयोजनामा र शिक्षक महासंघ सिम्ताको समन्वयमा मासिक प्रअ बैठक सम्पन्न भएको छ।बैठकले तपोशिलको निर्णय गरेको छ। भानु मावि बजेडिचौरमा फागुन ४ र ५ गते सिम्ता स्तरको रनिङ शिल्ड सञ्चालन गर्ने भएको छ । जसको लागि समिति गठन गरेको समेत गरिएको छ । रूद्र केसीको संयोजकत्वमा ३ […]

खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया

सल्यान : सल्यानको सल्लिवजारमा खाद्य अधिकारसम्बन्धि अन्तरक्रिया भएको छ । रक्षक सञ्जालले शुक्रबार शिक्षक विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरेको हो । खाद्य अधिकार संवैधानिक मौलिक हक बताउँदै अधिका प्राप्तिका लागि रोकावाला निकाय सचेत हुनुपर्ने माझमा इन्सेक सल्यानका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले बताए । उनले बनगाड कुपिण्डे क्षेत्रका नागरिकले पोषणयुक्त खाना नपाएको बताए । त्यस्तै बनगाड […]

बिजुली नआएपछि पोलमा पराल

सल्यान : घर नजिकै बिजुलीका पोल गाडिएको लामो समयसम्म पनि बिजुली बत्ती नबलेपछि स्थानीयले पोललाई टौवाको रुपमा प्रयोग गर्दै आइरहेका छन् । पोल गाडेको करिब सात वर्ष बितिसकेको छ । पोल गाडेको यतिका समय भइसक्दा पनि कसैले बिजुली जोड्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ । गाउँपालिकाको बजेटबाट भए पनि बिजुली बत्ती बाल्नुपर्ने कालिमाटी […]