सम्पादकीय : सरकारविरुद्धको मत
कर्णालीमा प्रदेश सरकार गठन भएको दुइवर्ष पुग्दैछ । सरकार गठन हुँदै गर्दा नागरिकमा धेरै अपेक्षा थिए । नागरिकले मात्र होइन, मन्त्रीको कुर्चीमा बस्दै गर्दा मन्त्रीहरुले पनि केही गरेर देखाउने अठोट नगरेका होइनन् । तर यो अवधिमा आउँदा प्रदेश सरकारको कामप्रति नागरिकले सन्तोष गर्न सकेनन् । नागरिकको असन्तुष्टी आफ्नो ठाउामा छ । सरकार र मन्त्रीहरुको काममा […]



