बारेकोटमा खाद्यान्न ढुुवानी गर्न प्रशासनको निर्देशन
जाजरकोट : खाद्य संकट भएको क्षेत्रमा तत्काल खाद्यान्न ढुुवानी गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । जिल्लामा चामल ढुुवानीको जिम्मा पाएका ठेकेदारलाई प्रशासनले तत्काल खाद्यान्न ढुुवानी गर्न निर्देशन दिएको हो । अहिले जिल्लाको बारेकोट क्षेत्रमा खाद्य संकट छ । त्यहाँ रहेका खाद्य डीपोहरू अहिले रित्तै छन् । सोही क्षेत्रमा खाद्यान्नको ढुुवानी गर्ने जिम्मा लिएको एनबी […]



