YUGAAWHAN NATIONAL DAILY (2076-11-04)

कर्णालीमा मिडियाको अवस्था र नितिगत समस्या : दीपक कुमार बुढा क्षेत्री

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आयोजनामा पश्चिम रुकुमको चौरजहारीमा मिति २०७६ फागुन ३ र ४ गते कर्णाली प्रदेश मिडिया सम्मेलनका अवसरमा मोफसलका मिडियाहरुले भोग्नु परेको समस्या तथा चुनौतिहरुका बारेमा केही तथ्य सम्पूर्ण मिडिया उद्यमी तथा मिडियाकर्मीहरुमाझ प्रस्तुत गरेको छु । मोफसलका मिडियाले संघीयताको अनुभूति गर्न नसकिएको अवस्थामा सार्वजनिक खरिद ऐन, नियमावलीका कारण राज्यको स्रोत […]

पशुपतिनगर टोल विकास संस्थाको अध्यक्षमा थानेश्वर कडेल

दिनेश बुढा सुर्खेत : वीरेन्द्रनगर १० मा रहेको पशुपतिनगर टोल विकास संस्थाको नयाँ कार्य समिति गठन भएको छ । संस्थाको चौथो वार्षिक चुनावी साधारण सभावाट नयाँ कार्य समिति माथि छलफल गरी उक्त समिति शनिवार गठन गरिएको हो । यस्तै संस्थाको अध्यक्षमा थानेश्वर कडेल, उपा–अध्यक्षमा सुर्यबहादुर खड्का, कोषा–अध्यक्षमा सरिता चालिसे, सचिव र सह–सचिवमा राजेन्द्र खड्का र […]

‘कण्डमलाई टोपी नभन्नुस्, कण्डम नै भन्नुस्’

नायिका ऋचा शर्मा अहिले टिभी रियालिटी शोमा जज छिन् । नेपालकै पहिलो कमेडी रियालिटी शोमा सन्तोष पन्त, प्रदीप भट्टराई, मनोज गजुरेलसँगै ऋचाको जज प्यानल छ । कमेडी च्याम्पियनले लोकप्रियता हासिल गर्नुको प्रमुख कारण त यसका प्रतिस्पर्धीहरुको स्तर नै हो । अर्को सहायक कारण चाहिँ जजहरु पनि हुन् । चारै जना जजहरुको सटिक मूल्याङ्कन गर्ने क्षमता […]

इजरायली कृषि प्रविधि कस्ताे प्याकेज हाे त ? अध्यक्ष बखत भण्डारी (भिडियाे सहित)

दिनेश बुढा सुर्ख‍ेत : वीरेन्द्रनगरको सुर्खेतमा सञ्चालन आएकाे कोहिनुर मल्टी टेक्नीकल कलेज प्रा.लि.ले युवा उद्यमी बनाउन इजरायली प्याकेज कार्यक्रम लागु गर्न लागेकाे हाे । प्याकेज अन्तरगत ५० जना युवाहरुलाई इजरायली कृषि प्रविधिमा काम गर्नका लागि प्रालिका अध्यक्ष बखत बहादुर भण्डारीले जानकारी दिए । हाइटेक प्रविधि, थोपा सिंचाई फर्टीगेसन, इन्सेक्ट, नेट कृषि प्रविधि स्थापित गर्न ‘सिक […]

कर्णाली सरकारका दुईवर्ष : अधुरै रहे महत्वाकाँक्षी योजना

सुर्खेत : आज फागुन ३ गते । कर्णालीमा प्रदेश सरकार गठन भएको दिन । प्रदेश सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले धेरै योजना र लोकप्रिय कार्यक्रमहरु पनि ल्यायो । तर कार्यान्वयन हुन नसक्दा सरकारका अधिकांश योजनाहरु अधुरै रहेका छन् । गठन भएसँगै प्रदेश सरकारले महत्वाकाँक्षी योजना र कार्यक्रमहरु […]

थोरै खाए बल, धेरै खाए मल

नेपालीमा एउटा उक्ति छ, ‘थोरै खाए बल, धेरै खाए मल ।’ यसले खानपानको सही शैलीबारे इंगित गर्छ । खाना कति खाने ? यस सम्बन्धमा हामी त्यती सर्तक छैनौं । भोक लागेपछि भरपेट खान्छौं । सामान्य अवस्थामा जिब्रोको स्वाद फेर्न खान्छौं । एकथरी सोचाई के पनि छ भने, जति धेरै खाना खाइन्छ, उत्तिनै ज्यानमा ताकत आउँछ […]

स्मरण शक्ति बढाउने केही काइदा

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् । नियमित व्यायाम […]

संरक्षण सम्बन्धी विधेयकको मस्यौदा तयार

सुर्खेत : कर्णाली सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन, वातावरण संरक्षण र पर्यटन सम्बन्धी अलग–अलग विधेयकका मस्यौदा तयार गरेको छ । मन्त्रालयले ‘प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण तथा सुव्यवस्था गर्न बनेको विधेयक २०७६, वातावरण संरक्षणसम्बन्धी विधेयक २०७६ र कर्णाली प्रदेशको पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा तयार गरेको हो । वातावरण […]

YUGAAWHAN NATIONAL DAILY (2076-11-03)

मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं सुर्खेतमा

सुर्खेत : शनिवार हुने मोटिभेस्नल सेमिनारका लागि पब्लिक स्पिकर सिजन टु का बिजेता रमेश प्रसाईं शुक्रबार सुर्खेत आईपुगेका छन् । एसएचएलडिसीको आयोजना तथा ट्रष्ट एजुकेश्नल सेन्टरको सह-आयोजनामा ‘म र मेरो देश’ भन्ने मुल नाराका साथ विद्यार्थीहरुका लागि तीन घण्टाको सेमिनार गरिने बताइएको छ । सेमिनारमा कसरी सुन्दर भविष्य बनाउन सकिन्छ, सफल विद्यार्थी जिवन, युवाको सहभागिता र […]

चार दिने संस्थागत क्षमता विश्लेषण सम्पन्न

  सुर्खेत : यूएसएआईडिको आर्थिक सहयोग, एफएचआई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संस्थाको चार दिने संस्थागत क्षमता विश्लेषण सम्पन्न भएको छ । चारदिन सम्म संस्थागत विकासका लागि आवश्यक सात प्रमुख क्षेत्रहरु सुशासन, प्रशासन, मानव स्रोत व्यवस्थापन, वित्तिय व्यवस्थापन, संस्थागत व्यबस्थापन, कार्यक्रम व्यबस्थापन तथा बाह्य सम्बन्ध र तिनै अन्तर्गत रहेका […]

डाक्टर बन्ने सपना थियो तर व्यवसायमै रमाएँ : सैयदअन्वर अली

अर्घाखाँचीमा जन्मिएका सैयदअन्वर अलीको सपना डाक्टर बन्ने थियो । उनका बुवा (सफी मियाँ) व्यापार गर्थे । तर छोरालाई त्यही व्यापारबाट जम्मा गरेको रकमबाट डाक्टर पढाउने चाहना थियो । किनकी व्यापारमा आफूले झेलिरहेको दुःख छोराले सम्हाल्न नपरोस् भन्ने चाहना थियो उनका बुवाको । व्यापारबाट राम्रो आम्दानी नभएको ज्ञान सैयदअन्वरले पनि बुझिसकेका थिए । ऋण काढेर पढ्नुभन्दा […]