एमयूमा स्वीकृति विनै ‘इन्जिनियरिङ’ पढाइ

सुर्खेत :  मध्य पश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गतको इन्जिनियरिङ सङ्‌कायले नेपाल इन्जिनियरिङ परिषद्सँग स्वीकृति नलिइ चार वर्षदेखि ‘बिई हाइड्रोपावर इन्जिनियरिङ’ अध्यापन गराइरहेको पाइएको छ । सङ्‌कायले मापदण्डअनुसारको कोर्स र ल्याब नै तयार नगरी विना स्वीकृति एकसय ६६ जनाभन्दा बढी विद्यार्थीलाई पढाइरहेको छ । हालसम्म पनि परिषद्‌बाट स्वीकृति नलिएको थाहा पाएपछि बिहीबार हाइड्रोपावर इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-25)

माउण्ट एभरेष्टको २० औँ वार्षिकोत्सव सम्पन्न

दिनेश कुमार बुढा सुर्खेत : वीरेन्द्रनगर १ बाङ्गेसिलमा रहेको माउण्ट एभरेष्ट विद्यालयले आफ्नो २० औँ वार्षिकोत्सव शुक्रबार मनाएको छ ।  उक्र कार्याक्रममा उपस्थिति सम्पुर्ण अभिवावक तथा अग्रजहरुले विद्यालयले गरेको प्रगतिलाई उचित मुल्यांकन गरेर थप प्रगतिको लागि शुभकामना व्यक्र गदैँ विद्यार्थीलाई राम्रो बाटो तिर अग्रसर बनाउँन प्रमुख जिम्मेवार र पहिलो हात अभिभावककोनै हुने बताएका छन । […]

ह्वावेको नयाँ स्मार्टफोन वाई सिक्स एस नेपालमा

सुर्खेत : ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ । वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् । वाई सिक्स एस कालो र नीलोमा दुई वटा रंगहरूमा बजारमा उपलब्ध छ । […]

कर्णालीमा पोषणको अवस्था नाजुक

सुर्खेत : कर्णालीमा पोषणको अवस्था नाजुक रहेको छ । आवश्यकता अनुसार पोषिलो खाना नपाउँदा यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको हो । कुपोषणका कारण हाल यहाँका अधिकांश बालबालिकाहरु कुपोषणको जालोमा जेलिएका छन् । प्रदेशका अधिकांश जिल्लामा आवश्यकता अनुसार खाद्यान्न उत्पादन हुँदैन । खाद्यान्न अभावकै कारण स्थानीयले पोषणयुक्त खाना नपाउने अवस्था छ । यसको असर बालबालिका बढी […]

१६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग

नेपालगंज : १६ वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्ने माग गर्दै सडक अवरोध गर्ने दुई प्रदर्शनकारीलाई प्रहरीले बिहीबार दिउँसो नेपालगन्जमा पक्राउ गरेको छ । धम्बोझी चोकमा सडक बन्द गर्दै गर्दा प्रहरीले जानकी गाउँपालिकाको कैलासी गाउँका रामदेव मिश्रा र डुडुवा गाउँपालिका–३ की पूलमति पाललाई पक्राउ गरेको हो । झन्डै डेढ सयजना महिला प्रदर्शनमा थिए । विगत एक […]

‘एनजीओहरु सरकारको आवश्यकतानुसार चल्नुपर्छ’ : मन्त्री रावल

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गैरसरकारी संस्थाहरु (एनजीओ) सरकारको आवश्यकता अनुसार चल्नुपर्ने बताएका छन् । गोगो फाउण्डेसनले आयोजना गरेको नेपालमा नागरिक संस्था सम्बन्धी कानुन संरचना र सवाल विषयक प्रदेशस्तरीय सांसद ‘नागरिक संवाद’ कार्यक्रममा मन्त्री रावलले यस्तो बताएका हुन । संघसंस्थामार्फत राज्यका लागि आउने जुनसुकै वैदेशिक सहायतालाई सरकारको आवश्यकता अनुसार चल्नुपर्ने उनको […]

होटलप्रति राज्यको दृष्टिकोण बदलिनु पर्दछ : तर्कबहादुर शाही सञ्चालक, भ्याली भ्यू होटल

दैलेखस्थित साविकको विशाला गाविसमा जन्मिएका तर्कबहादुर शाही सानैदेखि मेहनति थिए । स्कुले जीवनदेखि नै अरुभन्दा पृथक काम गर्ने भावना शाहीमा जाग्थ्यो । सानो उमेरमै भारतसम्म पुग्ने अवसर पनि उनले पाए । फूपुहरु भारतमै बस्ने गरेकाले उनले केही वर्ष भारतमै बिताए । होटल व्यवसायी संघ सुर्खेतका पूर्व अध्यक्षसमेत रहेका शाही होटल क्षेत्रमा अब्बल पहिचान बनाएका छन् […]

बालिखोला र नाम्रालाई जोड्ने झोलुङ्गे पुलको शिलान्यास

सल्यान : सल्यानको नाम्रा र सुर्खेतको बालिखोलालाई जोड्न भेरी नदीमा झोलुङ्गे पुल बन्ने सुरु भएको छ । भेरी नदीले छुट्टिएको सल्यानको बनगाड कुपिण्डे नगरपालिका– १ को नाम्रा र सुर्खेतको सिम्ता गाउँपालिका– ४ बालिखोलालाई जोड्न झुलुङ्गे पुल निर्माण गर्न सुरु गरिएको छ । प्रदेश सरकारको दुई करोड २६ लाखमा निर्माण हुने पुलको बिहीबार शिल्यानास गरिएको छ […]

YUGAAWHAN NATIONAL DAILY (2076-10-24)

सम्पादकीय : बीउको सदुपयोग

नेपाल कृषि प्रधान देश । अर्थात अधिकांश नेपालीको पहिलो पेशा खेतीपाती । धेरै नेपालीले खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएका छन् । देशमा रोजगारीको पर्याप्त अवसर नहुनुले पनि अधिकांशको पहिलो रोजाई कृषि नै हुन्छ । आफ्नो जग्गा र जमिनमा कृषि उत्पादन गर्ने र त्यसबाट उत्पादन भएको अन्नले छाक टार्ने प्रचलन छ । अधिकांशले खेतीलाई नै जिविकोपार्जनको […]

ज्यानमारा फोरलेन सडक

सुर्खेत : घटना : १ गएको जेठ ३० गते वीरेन्द्रनगरको यरीचोकमा अटोरिक्साको ठक्करबाट नगरपालिका –२ का वडा सचिव नारायणदेव गिरीको मृत्यु भयो । फोरलेन सडक अन्तर्गत मूलपानीबाट यरीचोकतर्फ जाँदै गरेको भे १ ह ३८७४ नम्बरको अटोरिक्साले भे ७ प १८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भीर घाइते भए । घटना लगत्तै उनलाई उपचारका लागि प्रदेश […]

कर्णाली करिडोरकोे ट्र¥याक खोल्ने जिम्मा सेनालाई दिन सुझाव

  काठमाडौं : कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखि सिमकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिन सांसदहरुले सुझाव दिएका छन् । सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको सदरमुकाममा सडक सञ्जालमा नजोडिने सांसदहरुको तर्क छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा बोल्दै सांसद रंगमती शाहीले हुम्लालाई राष्ट्रिय सडक […]