चौकुनेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

नन्दराम खनाल

चौकुने : चौकुने गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । गाउँपालिकाको वडानम्बर ४ बिजौरामा सुरु भएको प्रतियोगिता भोली २९गतेसम्म सञ्चालन हुने छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना र जिल्ला खेलकुद विकास समिति सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले खेलकुदले स्वथ्य र अनुशासनका साथै व्यक्तिको चौतर्फी विकास हुने बताए ।

चौकुनेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

अस्तव्यस्त जाजरकोट अस्पताल

Leave a comment

Your email address will not be published. Required fields are marked *