कर्णालीमा क्यान इन्फोटेक मेला हुँदै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरिय सूचना प्रविधि मेला ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सञ्चालन हुने भएको छ ।

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ सुर्खेतको आयोजना तथा क्यान कर्णालीको समन्वयमा आगामी फागुन २८ गतेदेखि चैत्र २ गतेसम्म सञ्चालन गरिन लागेको हो ।
इन्फोटेकमा सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी गरिने क्यान सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यले जानकारी दिए । सूचना प्रविधिको विकास, मानव जीवनमा देखिएको खतरा र त्यसको न्युनिकरण गर्ने एवम् प्रविधिको विषयमा धेरैभन्दा धेरै ज्ञान बाँड्ने उद्देश्यले क्यान इन्फोटेकको आयोजना गर्न लागिएको बताए ।

कर्णालीमा क्यान इन्फोटेक मेला हुँदै

YUGAAWHAN NATIONAL DAILY (2076-11-09)

कर्णालीमा क्यान इन्फोटेक मेला हुँदै

फाउण्डेशनको अध्यक्षमा शर्मा

Leave a comment

Your email address will not be published. Required fields are marked *