सम्पादकीय : विमानस्थललाई बन्धक नबनाऊ
कुनै समय चौरजहारी विमानस्थलमा जहाज आउनु आफैँमा एउटा उत्सवजस्तो थियो । जहाजको आवाज सुन्नासाथ बालबालिकादेखि बूढाबूढीसम्म काम छाडेर विमानस्थलतिर दौडिन्थे । जहाजसँगै गाउँमा चहल पहल बढ्थ्यो, होटल र पसलमा व्यापार चल्थ्यो । नेपालगन्ज र काठमाडौँ पुग्न हवाई सेवा स्थानीयका लागि सहज माध्यम बनेको थियो । आज त्यही विमानस्थल सुनसान छ । जहाज उड्ने र अवतरण […]



