कर्णालीमा वन्यजन्तु अपराध दोब्बर मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दो
ओम शाही सुर्खेत, ४ असोज । कर्णाली प्रदेशमा वन्यजन्तु अपराधका घटना एक वर्षमै दोब्बरले बढेका छन् । वन्यजन्तुको अवैध सिकार, अवैध पालन, आखेटोपहार संकलन तथा वन्यजन्तुका बहुमूल्य अंगको अवैध व्यापार र ओसारपसार बढेसँगै वन्यजन्तु अपराधका मुद्दासमेत बढेको तथ्यांकले देखाएको छ । शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय बर्दियाले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशमा वन्यजन्तु अपराध […]



