१० औँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली

ओम शाही सुर्खेत, ६ भदौ । कर्णाली प्रदेश सरकारले आगामी मंसिर १६ देखि २८ गतेसम्म आयोजना हुन लागेको १० औँ राष्ट्रिय खेलकुदको तयारी थालेको छ । शनिबार (३ असोज) कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री जीतबहादुर मल्लको अध्यक्षतामा बसेको २४ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीका लागि जिल्लास्तरीय […]

सम्पादकीय :  झुप्राको पाठ ,पानी जोगाए ऊर्जा जोगिन्छ

झन्डै पाँच दशकअघि सुर्खेतमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । जिल्ला सदरमुकाम वीरेन्द्रनगर विस्तार हुँदै थियो, सरकारी कार्यालय थपिँदै थिए र विद्युतको माग बढ्दो थियो । त्यही बेला स्थानीय जलस्रोत प्रयोग गरेर सुर्खेतलाई उज्यालो बनाउने उद्देश्यले झुप्रा खोलाबाट बिजुली निकाल्ने योजना अघि बढ्यो । वि.सं. २०३४ मा स्वर्गीय राजा वीरेन्द्रले तीन सय ४५ किलोवाट क्षमताको […]

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

बाँके,५ असोज । नेपालगञ्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् । पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहनुभएका डा. बद्री चापागाईंले बताउनुभयो […]

नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन

काठमाण्डौँ, ५ असोज ।  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिन निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक-२०८३ लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप […]

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज, ५ असोज। नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रीय आन्दोलन अन्तर्गत सोमबार बाँके शाखाले जिल्ला हुलाक कार्यालयलाई लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्रप्रकाश थारुलाई ज्ञापनपत्र हस्तान्तरण गरे । महासंघका अध्यक्ष गिरीले […]

घुँयत्राे:शंकर–विष्णुको पुनर्गठन सपना चकनाचुर : ओलीले बैठकमै लगाइदिए ‘नो पुनर्गठन जोन’

जल्ले जे सुकै भनाे ! राजनीतियाँ सफल हुने चाँदाे कसैले ल्याछ भने त्याे केपि वलिनै हाे भन्ने बुझ्दा हुन्छ । के गर्ने ! गाउँ घराँ याैटा उखानछ नि “झिङाले टाेकेर डिङा मर्दैन” भन्ने हाे त्यै उखान दाेहाेरियाे त एमाल्याँ हैन र ? केपि शर्मा वलिलाई अध्यक्ष पदाट फाल्न भनेर उईल्यै देखि कस्सेकाहरुलाई आईतबार मात्रै बस्या […]

सुर्खेतमा एथरको १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालन

सुर्खेत, असोज ५ । एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगर नगरपालिका–१२, एयरपोर्ट चोकमा स्थापना गरिएको एक्सपेरियन्स सेन्टर सोमबारदेखि सञ्चालनमा आएको हो। नयाँ एक्सपेरियन्स सेन्टरमार्फत सुर्खेतसँगै कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, तिनमा प्रयोग भएका प्रविधि, उत्पादनसम्बन्धी जानकारी, परीक्षण सवारी तथा बिक्रीपछिको […]

घुँयत्रो: ओलीको २० वर्षे राजका लागि अब ‘स्तुतिगान समिति’ बनाउने कि?

अब यसाे गरम वलिबा , पाैडेल ,पाेखरेल खेमाकाे प्रतिवेदन लेखाईले हजुरकाे चित्तमात्रै दुखाएन कि हजुरकाे राजनीतिक जगनै हल्लाई दियाे । जसले गर्दा तपाईं आजकाल बेतुकसित बर्बराउँदै हिँडन थाल्नु भा हाे रे भन्ने सुन्दैछ । त्यसैले अब त्याे प्रतिवेदनलाई अमान्य घाेषणा गर्दै लिङ्ग नै परिवर्तन गरि प्रतिवेदन लेखाउने तयारी गरम् । एमालेभित्रकाे तपाईंको एकछत्र राज तपाईंको […]

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

राँझा (बाँके),५ असोज । स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहनुभएको छ । दुई वर्षअघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किनुभएको छ । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट […]

नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री थापा

धनगढी, ५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले बताउनुभएको छ। प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत नागरिक सहभागिता अभिवृद्धिलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री थापाले लोकतन्त्रलाई बलियो बनाउन नागरिक शिक्षा र नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा नागरिक सहभागिता अभिवृद्धिका […]

ब्रह्माकुमारीज नेपालगञ्जको ३७औँ वार्षिकोत्सव तथा स्नेह मिलन समारोह सम्पन्न

बाँके ,५ असोज । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जको ३७ औँ वार्षिकोत्सव तथा स्नेह मिलन समारोह सम्पन्न भएको छ। संस्थाको स्थापना दिवसका अवसरमा आयोजित समारोह संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का […]

बाढीप्रभावित क्षेत्रमा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ, ४ असोज ।  गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट क्षति पुगेको आवास पुनर्निर्माण गर्दा एकीकृत आवास निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल जग्गा तथा आवास विकास सङ्घ एवं नेपाल जग्गा तथा आवास विकास महासङ्घको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबारदेखि सुरु भएको घरजग्गा मेलाका क्रममा आयोजित कार्यक्रमका वक्ताले […]

स्वर्णिम भेन्चर्समार्फत सुर्खेतमा बीवाइडीको नयाँ सोरुम खुल्दै

सुर्खेत, ५ असोज ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बीवाइडीको नयाँ सोरुम सञ्चालनमा आउने भएको छ । स्वर्णिम भेन्चर्स ग्रुपअन्तर्गत आइडियल सोलुसन प्रालि र सञ्चालक विजय शर्माको संयुक्त लगानीमा सोरुम सञ्चालनमा ल्याउन लागिएको हो । कर्णाली प्रदेशका नागरिकलाई विद्युतीय सवारीसाधनमा सहज र छिटो पहुँच पुर्‍याउने उद्देश्यले सुर्खेतमा सोरुम स्थापना गर्न लागिएको सञ्चालक विजय शर्माले बताए । […]