संविधानका लाभ :  सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म 

टिकाराम सुनार  कैलाली, ५ असोज ।  वि.सं. २०७९ मा भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका ३२ वटै क्षेत्रमा पुरुषमात्रै निर्वाचित भएर आए । त्यसमा महिला, दलितलगायतका सीमान्कृत समुदाय छुटे । यहाँ ५२ प्रतिशतभन्दा बढी महिला र १८ प्रतिशतभन्दा बढी दलित समुदायको उपस्थिति छ । कल्पना गर्नुस् त, नेपालको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरेको भए प्रदेशसभा कस्तो […]

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला, ५ असोज ।  कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।  पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक […]

झुप्रा लघु जलविद्युतका पाँच दशक वीरेन्द्रनगरलाई उज्यालो बनाउँने  आयोजना कसरी बन्दैछ इतिहास ?

ओम शाही  सुर्खेत, ५ भदौ । आजभन्दा झन्डै पाँच दशकअघि सुर्खेतमा बिजुली सुविधा अहिलेको जस्तो सहज थिएन । राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । जिल्ला सदरमुकाममा सरकारी कार्यालय विस्तार हुँदै थिए, बजार बढ्दै थियो र विद्युतको माग पनि बढ्दो थियो । त्यही समयमा झुप्रा खोलाको पानीबाट बिजुली निकालेर सुर्खेतलाई उज्यालो बनाउने योजना अघि बढ्यो ।  […]

सम्पादकीय :  वन्यजन्तु संरक्षणमा जिम्मेवार वन 

कर्णालीको वन्यजन्तु संरक्षणमा चुनौती गहिरिँदै गएको तथ्यांकले देखाएको छ । एक वर्षमै वन्यजन्तु अपराधका मुद्दा दोब्बर हुनु सामान्य घटना होइन । यो जैविक विविधताले सम्पन्न कर्णालीमा संरक्षणका प्रयास र राज्यको उपस्थितिबीच अझै ठूलो खाडल रहेको संकेत हो । अवैध सिकार, वन्यजन्तुको अवैध पालन, आखेटोपहार संकलन तथा बहुमूल्य अंगको व्यापार र ओसारपसार बढ्नुले समस्या थप गम्भीर […]

सीमा पास पाए उपल्लो डोल्पावासी, नाका कहिले खुल्छ भन्ने अन्योल कायमै

डोल्पा ,४ असोज । उपल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि ३४० वटा सीमा पास वितरण गरिएको छ । सम्बन्धित कर्मचारी गाउँमै पुगेर स्थानीयवासीको विवरण सङ्कलन गरी सीमा पास वितरण गरे पनि चीनसँग जोडिएका सीमा नाका नियमित रूपमा कहिले सञ्चालनमा आउँछन् भन्ने विषय भने अझै अन्योलमै छ । छार्काताङसोङ, शे–फोक्सुण्डो र डोल्पो बुद्ध […]

बर्दियामा आयुर्वेदिक स्वास्थ्य सेवा लिनेको संख्या बढ्यो

बाँके ,४ असोज । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेदिक स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको छ। केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्ला वर्षको तुलनामा सेवाग्राहीको संख्या उल्लेख्य वृद्धि भएको हो। आर्थिक वर्ष २०८०/८१ मा केन्द्रबाट ४८ हजार ९ सय ५४ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए। आर्थिक वर्ष २०८१/८२ मा […]

साउनमा भित्रियो २ खर्ब १५ अर्ब बढी रेमिट्यान्स

काठमाडौँ, ४ असोज ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.२ प्रतिशत (३७ अर्ब ६४ करोड) ले वृद्धि भई भएको हो।  गत वर्षको साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो । गत वर्षको […]

संविधानको ११ वर्षः निर्णय प्रक्रियाको मूलधारमा जवन्ती माहुत

बाँके, ४ असोज ।  कुनै समय हातमा माग्ने झोला बोकेर दिनभरिको छाक टार्न भौतारिने बाँकेको डुडुवा गाउँपालिका–६ मगन्तापूर्वा टोलकी जवन्ती मगन्ता (माहुत) अहिले मगन्ता समुदायकी सामान्य महिला मात्र नभई सम्पूर्ण सीमान्तकृत र लोपोन्मुख बस्तीको भविष्य कोर्ने जनप्रतिनिधि बनेका छन् । नयाँ संविधान जारी भएपछि कार्यान्वयनमा आएको सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा मात्र पुर्‍याएन, समाजको सबैभन्दा पिँधमा […]

संविधान दिवसः पिछडिएका वर्गका लागि अधिकार र पहिचानको आधार 

सुर्खेत, ४ असोज ।  नेपाली जनताले नेपालको संविधान प्राप्त गरेको एक दशक पार भइसकेको छ । विसं २०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो । नेपाली जनताको हक, अधिकार सुनिश्चित गरेको दिनको स्मरणमा आज देशभर ११औँ संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । संविधान निर्माण भएसँग मुलुकमा सङ्घीयता लागू भयो । संविधान जारी […]

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

बाँके, ४ असोज । नेपालगञ्जमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ ।करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । “हरेक वर्ष विजयादशमी (दशैं)को अवसरमा आयोजना हुने […]

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

सुर्खेत, ४ असोज । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन् । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ११ औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले  नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले सङ्घीयता, समावेशिता, सामाजिक […]

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी, ४ असोज ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न एकजुट हुनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अनुवाद गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री भट्टले जनताको लामो संघर्ष, […]

विचारः  प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान

श्यामप्रसाद  मैनाली नेपालको संविधान लामो प्रतीक्षापश्चात जननिर्वाचित संविधानसभाबाट पारित भई २०७२ असोज ३ गतेदेखि कार्यान्वयनमा आएको हो । यस संविधानले अत्यन्त राम्रा लोकतान्त्रिक मूल्य मान्यताहरू र संवैधानिक सिद्धान्तहरूलाई अवलम्बन गर्ने सत्प्रयास गरेको छ । तर पनि नेपालको संविधानका बारेमा विविध विषयहरूमा विभिन्न कोणबाट आलोचनात्मक समर्थन र टिकाटिप्पणीहरू हुने गरेका छन् । यहीबीचमा हामी प्रत्येक वर्ष […]