स्वकीयको विवरण अध्यावधिक गर्न म्यासेज !
सुर्खेत,१ असोज । कर्णाली प्रदेश सभाले प्रदेश सभामा रहेका सांसदहरुलाई आफुले नियुक्त गर्ने स्वकीय सचिव (नायव सुब्बा) सरहका कर्मचारीको विवरण अध्यावधिक गर्न सांसदहरुलाई म्यासेज गरेको छ । प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार कर्णाली प्रदेशसभामा यसअघि रहेका विवरणहरु जेनजी आन्दोलनका क्रममा गत वर्ष भदौ २४ गते जलेका कारण पुनः विवरण पठाउन वा अध्यावधिक गर्न […]



