बैङ्क तथा वित्तीय संस्था परिसङ्घद्वारा बजेटको स्वागत

काठमाडौँ, १८ जेठ ।  बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गर्नुभएको बजेटको स्वागत गरेको छ । एक विज्ञप्ति जारी गर्दै परिसङ्घले बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्‌द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको स्वागत […]

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १८ जेठ ।  प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको सन्दर्भमा प्रतिनिधिसभाको आजको बैठकमा गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन । प्रधानमन्त्रीले […]

सम्पादकीय : रंगशाला निर्माणको जात्रा नदेखाउ

कर्णाली प्रदेशलाई १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी दिइएको झन्डै साढे तीन वर्ष बितिसकेको छ । २०७९ कात्तिकमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै आगामी प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी सुम्पिएका थिए । त्यसअघि नै कर्णाली प्रदेश सरकारले राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सुर्खेतको वीरेन्द्रनगरमा अत्याधुनिक […]

याक्चे निगुराे बेचेर पढाइ खर्च जुटाउँदै:पातारासीका बालबालिका

गोल्डेन बुढा जुम्ला,१७ जेठ । जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले याक्चे (चुक) निगुराेकाे साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन्। प्रशस्त मात्रामा पाइने याक्चे र निगुराे बिदाको दिन संकलन गरी बेचेर उनीहरूले शैक्षिक सामग्री जुटाउने गरेका हुन्।गाउँबाट करिब चार घण्टा टाढा रहेको पाटन (लेक) वन क्षेत्रभित्र रहेका याक्चे टिपेर जुम्लाको सदरमुकाम खलंगामा बिक्री गर्दै […]

घुयँत्राे:”देशभर पार्टी फुट महोत्सवः पालो पुगेपछि राप्रपामा पनि ‘राजकीय गृहयुद्ध’ सुरु”

काँग्रेस र एमाले पाटि भित्र भ`काे भयङ्कर गृहयुद्ध पछि तिनरु मात्रै लडने हाम्ले के आमा दूध खाछैनम् , तिमिभन्दा हामी के कम भनेजस्तरी राप्रपाभित्र नि दङ्गा फसाद चल्या जस्ताे देख्खियाे त हँ । विचरा धवल समशेर छुट्टै पाटि खाेल्छु भनेर पञ्चहरु खेडने दाउमा लाग्याछन भन्ने पाे सुनिदैछ त! ऐलेका अध्यक्ष राजेन्द्र लिङदेनले धवल शमशेरलाई बेस्सरी […]

रास्वपा प्रथम नगर अधिवेशनबाट लाेकेन्द्र वलि सभापति

दुर्गा विसि सल्यान ,१७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी बनगाड कुपिण्डे नगरपालिका सल्यानकाे प्रथम नगर अधिवेशनले लाेकेन्द्र वलिकाे सभापतित्वमा २१ सदस्य नगर कमिटी गठन भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान बनगाड कुपिण्डे नगरपालिकाको प्रथम नगर अधिवेशनले लोकेन्द्र वलीको नेतृत्वमा नयाँ नगर कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको सभापतिमा लोकेन्द्र वली, उपसभापतिमा जयकृष्ण […]

छाेरीकाे सशक्तीकरणका लागि १० बुँदे घाेषणा पत्र जारी गर्दै सकियाे ‘कर्णाली छाेरी सम्मेलनकाे दाेस्राे संस्करण’

सुर्खेत ,१७ जेठ । ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलन ज्योति फाउन्डेशनको आयोजना र कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजना गरिएको थियो । यो पटकको सम्मेलनमा लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, […]

सल्यानका छोरीहरु भन्छन्, ‘छोरा सरह समान अवसरबिना छोरी सशक्तीकरण सम्भव छैन’

सुर्खेत ,१७ जेठ । वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलनअन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा सल्यानका छोरीहरूले बालविवाह, लैङ्गिक विभेद, असुरक्षा र अवसरको असमान वितरण समस्या रहेको बताएका छन् । उनीहरूले छोरीहरूको शिक्षा, सुरक्षा र आत्मनिर्भरता सुनिश्चित गर्न राज्यका तीनै तहका सरकारको ठोस र व्यवहारिक पहल आवश्यक रहेको बताए । सत्रमा छत्रेश्वरी गाउँपालिकाकी मिना […]

‘सामाजिक न्यायमा समान पहुँच सुनिश्चित गर्न सरकार र समाज जिम्मेवार बन्नु पर्छ’

सुर्खेत, १७ जेठ । मुगुका छोरीहरुले सामाजिक न्यायमा समान पहुँच सुनिश्चित गर्न सरकार र समाज दुवै जिम्मेवार हुनुपर्ने बताएका छन् । वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलनअन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ उनीहरुले बालविवाह, छाउपडी, गरिबी, शैक्षिक असमानता र अवसरको अभावले अझै पनि आफूहरू प्रभावित भइरहेको बताए । सामाजिक कुरीति अन्त्य, गुणस्तरीय शिक्षा र समान […]

‘अधिकार कागजमा होइन, व्यवहारमा चाहियो’

सुर्खेत, १७ जेठ । वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा जाजरकोटका छोरीहरूले अधिकार कागजमा नभई व्यवहारमा लागु हुनुपर्ने बताएका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, बालविवाह, लैङ्गिक विभेद, भूकम्पपछिको पुनर्निर्माण तथा आधारभूत सेवाको अभावलाई प्रमुख चुनौतीका रूपमा औल्याएका छन् । सत्रमा भेरी नगरपालिकाकी समिरा गौतमले जाजरकोटका धेरै बस्तीमा अझै […]

डोल्पाका छोरीहरू भन्छन्– अवसर होइन, आधारभूत अधिकार देउ

सुर्खेत ,१७ जेठ । वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा डोल्पाका छोरीहरूले अवसर नभई आफुहरुका आधारभूत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् । सत्रकी वक्ता त्रिपुरासुन्दरी नगरपालिकाकी कल्पना सार्कीले डोल्पामा शिक्षा र स्वास्थ्य सेवा अझै पहुँचबाहिर रहेको बताइन् । दलित समुदायकी छोरीका रूपमा आफूले सानैदेखि विभेद र अभाव […]

कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’

सुर्खेत, १७ जेठ । वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा कालीकोटका छोरीहरुले शिक्षा, आत्मनिर्भरता, मानसिक स्वास्थ्य, सामाजिक विभेद र महिला सशक्तीकरणका विषयमा आफ्ना अनुभव र भोगाई व्यक्त गरेका छन् । सहभागीहरूले छोरीहरूलाई आत्मनिर्भर बनाउन शिक्षा, सीप, आत्मविश्वास र अवसरको समान पहुँच आवश्यक रहेको बताए । कालीकोटको रास्कोट नगरपालिकाकी […]

हुम्लाका छोरीहरूको आवाज : शिक्षा, स्वास्थ्य र समान अवसरको माग

सुर्खेत, १७ जेठ । वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत आइतबार आयोजित ‘छोरीका मनका कुरा’ सत्रमा हुम्लाका छोरीहरूले दुर्गम जिल्लामा अझै विद्यमान शिक्षा, स्वास्थ्य, लैङ्गिक विभेद र आधारभूत सेवाको अभावलाई मुख्य चुनौतीका रूपमा प्रस्तुत गरेका छन् । यसमा राज्यका तीनै तहका सरकारसँग ठोस हस्तक्षेपको माग गरेका छन् । सत्रमा अदानचुली गाउँपालिकाकी झरना शाहीले हुम्लामा […]