सरकार नागरिकको आवाज दवाउने यात्रामा तल्लिन छ : अध्यक्ष शर्मा
सुर्खेत, १७ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार नागरिकको आवाज दवाउनमा केन्द्रित रहेको बताएकी छन् । वीरेन्द्रनगरमा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आइतबार आयोजित ‘आवाज बिहिनहरुका आवाज’ सत्रमा बोल्दै शर्माले मिडियामाथि वर्तमान सरकारले अंकुश लगाउने प्रयास जारी राखेको बताइन । जसको उदाहरण सरकारले […]



