सम्पादकीय: संविधान प्रदत्त अधिकारको ग्यारेण्टी गर
लोकतान्त्रिक शासन व्यवस्थामा संसद सरकारलाई जवाफदेही बनाउने सबैभन्दा प्रभावकारी थलो हो । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुलाई त्यसैको एउटा महत्वपूर्ण अभ्यासका रूपमा हेरिन्छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिले संसदीय उत्तरदायित्वको औपचारिकता पूरा गरे पनि उनले दिएको एउटा जवाफले भने सरकारको नीति, संविधानप्रतिको प्रतिबद्धता र नागरिक अधिकारबारे गम्भीर बहस जन्माएको छ । प्रधानमन्त्री […]



