शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

काठमाडौँ, १६ जेठ ।  सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम […]

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता 

काठमाडौँ, १६ जेठ ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकामा सरोकार भएकाले खुसी व्यक्त गरेका छन् । बजेटमा ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको छ ।  त्यस्तै, उत्पादन वृद्धिका साथ ऊर्जा […]

जुम्लाका टंक गिरीलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

गाेल्डेन बुढा जुम्ला,१६ जेठ । जुम्लाका स्याउ कृषक टंक गिरी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन्। कृषि क्षेत्रमा दीर्घकालीन योगदान, व्यावसायिक स्याउ खेतीको विस्तार तथा उत्पादन वृद्धि मार्फत रोजगारी सिर्जनामा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयले उनलाई उक्त सम्मान प्रदान गरेको हो।शुक्रबार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गिरीलाई नगद […]

घुयँत्राे:”हार्नेहरूकै पुनः प्रयोग: एमालेको ‘रिसाइकल अभियान’ सुरु”

एमाल्याँ नेता कार्यकर्ता सक्किया हुन कि वलि आफ्ना तिनै दले झाेलेबाहेक अरुलाई राजनितीयाँ ल्याउन र आउनै दिन्नन । भख्खरै सक्किया चुनाबाँ नाङ्गै हुने गरि हार खाएर जनता` ट तिरस्कृत भाका नेतालाईनै भट्टाभट उठाउँदै पाटि संगठन बनाउन पठाउँदैछन त वलि बा ! हुनत हाम्लाई भन्दिनपाे सजिलाे छ । कार्यकर्ता परिचालन गर्नेलाई त गाह्राे छ नि ३० […]

छोरीहरूको मनका कुरामा शिक्षा, समानता र नेतृत्वको माग

सुर्खेत ,१६ जेठ । सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलनअन्तर्गत ‘छोरीका मनका कुरा’ सत्रमा सहभागी छोरीहरूले शिक्षा, रोजगार, लैङ्गिक समानता, हिंसा न्यूनीकरण र नीतिगत सहभागितामा अझ प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् । सहजकर्ता आशिका कोइरालाले सञ्चालन गरेको सत्रमा सुर्खेतका विभिन्न स्थानीय तहबाट सहभागी छोरीहरूले आफ्ना अनुभव, समस्या र अपेक्षाहरू राख्दै राज्यका तीनै तहका […]

कर्णाली छोरी सम्मेलन ः महिला जनप्रतिनिधिले दिए नेतृत्व र सशक्तीकरणको सन्देश

सुर्खेत ,१६ जेठ । सुर्खेतको वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत ‘शासनको बागडोरमा छोरी’ सत्रमा सहभागी महिला जनप्रतिनिधिहरूले छोरी तथा किशोरीहरूको सशक्तीकरण, नेतृत्व विकास र राजनीतिक सहभागिता बढाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् । उक्त सत्रको सहजिकरण पत्रकार प्रकाश अधिकारीले गरेका थिए । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले स्थानीय सरकारका नीति, […]

कसको हो हुम्ला र बाजुराको विचमा पर्ने रानीशैन ?

जेठ, १६ हुम्ला । सामान्यता सिमानाको विबाद धेरै नै आउने गरेपनि हुम्ला र बाजुरा सिमा विबादले उग्र रुप लिएपश्चात अहिले राष्टिय मुद्धा नै बनेको छ । सुदरपश्चिमको प्रदेश सरकारले हुम्ला र बाजुराको सिमाना क्षेत्र रहेको लाम्पाटामा ४० लाख रकम विनियोजन गरी प्रहरी चौकी निर्माण गर्न सुरु गरेपश्चात यो विबादले राष्टिय मुद्धा बन्न गएको हो । […]

‘कर्णालीमा ३३ प्रतिशत महिला निरक्षर छन्, तिनको सशक्तिकरणका लागि राज्यले ध्यान दिनुपर्छ’

सुर्खेत ,१६ जेठ । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीका महिलाहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा प्रदेश प्रमुख जोशीले कर्णालीका ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेकोप्रति चिन्ता व्यक्त गरे । उनले ती ३३ […]

‘शिक्षा र दृढ इच्छाशक्तिले सफलता सम्भव छ’

सुर्खेत, १६ जेठ । कर्णालीका विभिन्न क्षेत्रमा सफल महिलाहरूले शिक्षा, निरन्तर मेहनत र आत्मविश्वासका बलमा जीवनका कठिन चुनौतीहरू पार गर्दै सफलता हासिल गर्न सकिने बताएका छन् । श्री ज्योति फाउन्डेशनको आयोजनामा वीरेन्द्रनगरमा जारी दोस्रो कर्णाली छोरी सम्मेलन अन्तर्गत शनिबार आयोजित ‘ज्ञानको उज्यालोमा छोरी’ सत्रमा सहभागी वक्ताहरूले आफ्ना संघर्ष र सफलताका अनुभव सुनाउँदै छोरीहरूलाई शिक्षा र […]

विजयनगर क्षेत्रमा आफै उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट

काली बहादुर परियार जुम्ला ,१६ जेठ । जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगर क्षेत्रमा आफै उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ । लागूऔषध नियन्त्रण तथा समाजमा लागूपदार्थको दुरुपयोग न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय जुम्लाले गाँजा फडानी अभियान सञ्चालन गरेको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ६ अन्तर्गत विजयनगर क्षेत्रको बाटो […]

कर्णालीको यथार्थ बोकेको ‘कर्णाली तिर’ म्युजिक भिडियो सार्वजनिक

काली बहादुर परियार जुम्ला ,१६ जेठ । कर्णालीको जनजीवन, संघर्ष, पीडा, आशा र सम्भावना लाई कलात्मक ढंगले प्रस्तुत गरिएको म्युजिक भिडियो ‘कर्णाली तिर’ शनिबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कर्णालीको वास्तविक कथा र सामाजिक परिवेशलाई केन्द्रमा राखेर निर्माण गरिएको उक्त म्युजिक भिडियोले यहाँका नागरिकले दशकौ देखि भोग्दै आएका कठिनाइ, अभाव र सपनाहरूलाई जीवन्त […]

छोरीको सशक्तीकरण र आत्मनिर्भरतामा प्रदेश सरकार प्रतिबद्ध: मन्त्री भण्डारी

सुर्खेत ,१६ जेठ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले छोरीहरूको सशक्तीकरण, शिक्षा, नेतृत्व विकास तथा आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कर्णाली प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि सामाजिक विभेद, बालविवाह, छाउपडी, लैङ्गिक असमानता र हिंसाजस्ता […]

महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव छैन: नगर प्रमुख ढकाल

सुर्खेत ,१६ जेठ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको सक्षम तथा निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने बताएकी छन् । श्री ज्योति फाउन्डेशनको आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले महिला अधिकारका लागि भएका ऐतिहासिक संघर्ष र प्राप्त उपलब्धिको संरक्षण गर्दै […]