राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार बाट हिमाली टि एण्ड एन एग्रो फर्म प्रा.लि.का सञ्चालक गिरि सम्मानित
काली बहादुर परियार जुम्ला ,१६ जेठ । जुम्लाका कृषक तथा हिमाली टि एण्ड एन एग्रो फर्म प्रा.लि.का सञ्चालक टंक गिरि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८२ बाट सम्मानित भएका छन् । नेपाल सरकार कृषि, वन तथा वातावरण मन्त्रालयले कृषि क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै गिरिलाई नगद दुई लाख रुपैयाँ सहित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको […]



