सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

सुदूरपश्चिम, २० जेठ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।    प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना, […]

प्रादेशिक अस्पतालको स्तरोन्नति योजना 

कञ्चनपुर, २० जेठ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । सोमबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत कैलालीस्थित सेती […]

वीरेन्द्रनगरले सुरु गर्‍यो  बिरामीलाई निःशुल्क रगत वितरण

सुर्खेत, २० जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशभरिबाट उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर तथा अन्य स्वास्थ्य संस्थामा आउने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटअन्तर्गत वीरेन्द्रनगर नगरपालिका र जिल्ला रेडक्रस शाखा सुर्खेतबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार जिल्ला रेडक्रस शाखा […]

आठ थान बन्दुक बरामद

सुर्खेत,२० जेठ। सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।  बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए । बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका […]

वादी समुदायका नागरिकलाई  खानेपानीको जोहो गर्नै मुस्किल

ओम शाही सुर्खेत, २० जेठ ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ र लेकवेशी नगरपालिकाको सिमावर्ती क्षेत्रमा यति बेला झण्डै ६ अर्ब बढीको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना धमाधम अघि बढिरहेको छ । कर्णाली प्रदेशको राजधानीको मुकाम रहेको वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म बृद्धि हुनसक्ने जनसंख्यालाई दिगो खानेपानीको पहुँच स्थापित गर्न भेरी लिफ्‌ट खानेपानी आयोजना अबको एक वर्षभित्र […]

सम्पादकीय : गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा ध्यान देऊ

दुर्गम हिमाली तथा पहाडी भेगका गर्भवती र सुत्केरी महिलाको जीवनरक्षाका लागि सुरु गरिएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ले आठ वर्षको अवधिमा नौ सय पाँच महिलाको ज्यान जोगाएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको यो कार्यक्रमले चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म देशका विभिन्न दुर्गम क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी […]

कर्णाली सरकारकाे नीति तथा कार्यक्रम भाेली सार्वजनिक हुने

सुर्खेत, १९ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति दिएको छ । मंगलबार बेलुका ६ बजे बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता विनाेदकुमार शाहका अनुसार […]

“एक लिटरमा एक रुपैयाँ” अभियानमार्फत रोयल लुब्रिकेन्टसको सहयोगमा कालिका विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

सुर्खेत ,१९ जेठ । सुर्खेतको वीरेन्द्रनगरमा आज एक कार्यक्रमका वीच बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । वीरेन्द्रनगर-११ स्थित कालिका प्राथमिक विद्यालयका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो। रोयल लुब्रिकेन्टसको सहयोगमा आर.के बोर्दस एण्ड टायर सप्लायर्सको समन्वयमा सो सामग्री वितरण गरिएको हो । रोयल लुब्रिकेन्टस उत्कृष्टता प्रति समर्पित बाल शिक्षाको लागि सहयोग एक […]

मानव बेचबिखन, लागूऔषध दुर्व्यसन र बालविवाह न्यूनीकरणमा जोड : राजापुरमा समीक्षा तथा कार्ययोजना कार्यशाला सम्पन्न

बर्दिया ,१९ जेठ । बर्दियाको राजापुर नगरपालिकामा मानव बेचबिखन, लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणका लागि हालसम्म भएका प्रयासहरूको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले आयोजित कार्यशाला सम्पन्न भएको छ। सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिका, बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति (LCCHT) र बाल अधिकार समिति […]

जुम्लाका २३ वडा बालविवाहमुक्त घोषणा

गोल्डेन बुढा जुम्ला, १९ जेठ जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ की पार्वती सार्कीको विवाह १८ वर्षकै उमेरमा भयो । कक्षा ८ मा अध्ययनरत रहेकै बेला परिवारले उनको मागी विवाह गरिदियो । विवाहपछि आउने जिम्मेवारीबारे पर्याप्त ज्ञान र तयारी नहुँदै घरपरिवारको जिम्मेवारी बोकेकी पार्वती आज पनि त्यसको असर सम्झिन्छिन् । ‘मैले विवाहपछिको जिम्मेवारीबारे थाहै नपाई घरपरिवारले मागी विवाह […]

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनको चौथो बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले पूर्वाधकार विकास, पर्यटन प्रवद्र्धन, स्वास्थ्य र गरिबी नियन्त्रणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको हो । […]

राष्ट्रपति महिला उत्थान कार्यक्रम आठ वर्षमा नौ सय पाँच  गर्भवती आमाको हेलिबाट उद्धार

ओम शाही सुर्खेत,१९ जेठ। आर्थिक वर्ष २०७५/०७६ देखि सुरु भएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ले दुर्गमका नौ सय पाँच मातृशिशुको ज्यान जोगिएको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ को फागुनसम्म दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ६० गर्भवती तथा सुत्केरीसहित नौ सय पाँच महिलाको हवाई उद्धार भएको छ । आठ वर्ष अघि सुरु भएको यस […]

सभामुख महरालाई एक लाख  धरौटीमा छोड्न आदेश

काठमाडौं, १९ जेठ पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ । भ्रष्टाचार मुद्दामा महरालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी कृष्णबहादुर महराबाट […]